• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, June 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Education

कमलामाई नगरपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

बिमला पाण्डे by बिमला पाण्डे
असार ६, २०८१
in Education, Featured, News, Province 3
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकालाई सिन्धुली जिल्लाको दोस्रो तथा वागमति प्रदेशको एघारौं अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको पालिका घोषणा गरिएको छ ।

बागमति प्रदेश सरकारको सहयोगमा कमलामाईलाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । विहिबार सिन्धुलीमाढीमा औपचारिक कार्यक्रमको आयोजना गरि निःशुल्क शिक्षा घोषणा गरिएको छ ।

वागमति प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले कमलामाई नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागु भएको नगरपालिका घोषणा गरेकी हुन । उनले अनिवार्य तथा निःशुल्क घोषणालाई निरन्तरता दिन सबैलाई आग्रह गरिन । मोक्तानले यो वर्ष वागमति प्रदेशका १८ वटा स्थानीय तहलाई अनिवार्य तथा निःशुल्क घोषणा गरिने बताईन ।

उनले बाग्मति प्रदेशका सबै पालिकालाई निःशुल्क घोषणा गर्ने लक्ष्य अनुसार आगामी वर्ष पनि २४, २५ पालिकालाई बजेट सुनिश्चित गरिने बताईन ।

कमलामाई नगरपालिका भित्रका विद्यालय बाहिर रहेका ४ देखि १३ वर्षसम्मका २ सय ८१ जना र विशेष आवश्यकता भएका २६ जना बालबालिकालाई विद्यालयको शिक्षामा जोडेपछि नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको हो । विद्यालयमा भर्ना गरिएका ती बालबालिकालाई नियमित रुपमा फलोअप समेत गरिने कमलामाई नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिकाका १४ वटा वडामा वडास्तरीय निःशुल्क शिक्षा घोषणापछि नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै वागमती प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक घनश्याम खनालले निःशुल्क शिक्षा घोषणाले सामुदायिक विद्यालयहरुलाई चुनौती थप्ने बताए । उनले सबैले सहयोग गरेर अभियानलाई निरन्तरता दिन आवश्यक रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले विशेष आवश्यकता भएका बालबालिकालाई खोजी खोजी विशेष विद्यालयहरुमा भर्ना गराउन समेत आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले परम्परागत शैलीको शिक्षाले अवका बालबालिकाको विकास गर्न नसक्ने बताईन । उनले प्रविधियुक्त, व्यवस्थित, वैज्ञानिक शिक्षा अवको आवश्यकता रहेको बताईन । उनले शिक्षा क्षेत्र सुधार गर्नका लागि स्थानीय तहले उल्लेख्य सहयोग गर्ने बताईन ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा तथा खेलकुद शाखाका प्रमुख शंकर लुईंटेलले स्वागत गरेका थिए । कार्यक्रमको समापनमा बोल्दै मेयर पोखरेलले वर्तमान शिक्षा प्रणालीमा सुधार आउनुपर्नेमा जोड दिए । उनले शिक्षाको समस्या समाधान गर्न स्थानीय तहले मात्र नसक्ने समेत उनले बताए । मेयर पोखरेलले पनि प्रविधियुक्त र सिपमूलक शिक्षा आजको आवश्यकता रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बार्षिक विकास योजनामा समेट्न युवाहरुले नगरसँग राखे माग

Next Post

छ सय पन्ध्र किलो गाँजा सहित एकजना पक्राउ

सम्बन्धित खबरहरु

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी
Featured

बेलघारीमा शैक्षिक शिक्षण सामग्री प्रदर्शनी

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर
Featured

जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुको धर्ना, प्रधानमन्त्रीलाई बुझाए हस्ताक्षर

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied