• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Society

बार्षिक विकास योजनामा समेट्न युवाहरुले नगरसँग राखे माग

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ५, २०८१
in Society, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिकाका युवाहरुले आगामी आर्थिक वर्षमा कार्यान्वयनमा आउने गरि कमलामाई नगरपालिकाका ७ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थाका समस्याको पहिचान गरि नगरपालिकालाई बुझाएका छन ।

उनीहरुले कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटालाई बुझाएका हुन । ह्याण्ड्स नेपालले प्लान इन्टरनेशनल नेपालसँगको सहकार्यमा तालिम प्राप्त युवाहरुले नगरपालिकाका ६ वटा वडाका विद्यालय र स्वास्थ्य संस्थाका समस्या राखेका हुन ।

उनीहरुले स्वास्थ्य तथा सरसफाईसँग सम्बन्धित मागहरु राखेका हुन । उनीहरुले स्वास्थ्य संस्था र विद्यालयमा युवा नागरिक अंकपत्र कार्यान्वयन गर्ने चरणमा ती मागहरु राखिएको हो ।

उनीहरुले स्वास्थ्य संस्था तथा विद्यालयका शौचालयहरु लैंगिक मैत्री बनाउनुपर्ने, स्वास्थ्य संस्थामा किशोर किशोरी र महिलाहरुका लागि स्वास्थ्य जाँचको छुट्टै व्यवस्थापन गर्नुपर्ने, परामर्श कक्षको व्यवस्था गर्नुपर्ने, एम्बुलेन्स सेवा, स्वास्थ्य परामर्श लगाएतका माग समेत राखेका छन । उनीहरुले अपुग भवनहरु बनाउन समेत ती विद्यालयहरुमा माग गरेका छन ।

त्यस्तै महिला पुरुषका अलग अलग शौचालय, औषधिको पूर्ण व्यवस्थापन, निःशुल्क औषधिका लागि सूचना प्रवाह गर्नुपर्ने लगाएतका मागहरु समेत रहेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

विद्यालयहरुमा पिउने पानीको व्यवस्थापनलाई महत्वका साथ उठाईएको छ । शौचालय भित्र आवश्यक सामग्रीहरु, आवश्यक विपद प्रतिरोधक भवन निर्माण, सरसफाईका अन्य व्यवस्थापनको माग गरिएको छ । कुन विद्यालय वा स्वास्थ्य संस्थालाई कस्तो खालका योजना आवश्यक छन पहिचान गरि माग राखिएको युवाहरुले जनाएका छन ।

युवाहरुका माग बुझ्दै नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले युवाहरुका योजना समेट्ने प्रतिवद्धता व्यक्त गरेकी छिन । उनले युवाहरुले स्थानीय सरकारसँग लिखित योजनाहरुको माग पेश गरेको र साझा सवाल उठाएकोमा धन्यवाद व्यक्त गरिन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बालमैत्री वडा घोषणा गर्ने प्रतिवद्धता

Next Post

कमलामाई नगरपालिकामा ‘अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा’

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied