• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

नेकपा एमाले सिन्धुलीले सक्यो साठी वडाको अधिवेशन

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २९, २०८१
in Politics, Featured, News, Province 3
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीले पालिका अधिवेशन सकेसँगै वडाका अधिवेशनमा केन्द्रीत भएको छ । जिल्लाका नौ वटा पालिका कमिटीको अधिवेशन सकेसँगै सबै पालिकामा वडाका अधिवेशन गरिरहेको छ ।

सोमबारसम्म साठी वटा वडाको अधिवशेन सम्पन्न गरिसकेको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए । जिललका ७९ वटा वडामध्ये अब १९ वटा वडाको अधिवेशन बाँकी रहेको र जेठ महिना भित्रमा सबै वडाको अधिवेशन सक्ने तयारी गरिएको श्रेष्ठले जानकारी दिए ।

जसका लागि पालिका कमिटीहरुले काम गरिरहेको पनि उनले जानकारी दिए । हालसम्म तीनपाटन गाउँपालिकाका ८ वटा वडा, कमलामाई नगरपालिकाका ११ वटा वडा, दुधौली नगरपालिकाका १ वटा वडा, फिक्कल गाउँपालिकाका सवै वडाहरु, गोलञ्जोर गाउँपालिकाका पनि अधिकांश वडाहरु, मरिण गाउँपालिकाका ७ वटै वडा, हरिहरपुरगढी गाउँपालिकाका ८ वटै वडाहरुमा अधिवेशन सम्पन्न भईसकेको अध्यक्ष श्रेष्ठले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सुनकोशी र घ्याङ्लेख गाउँपालिकाका वडाहरुमा अधिवेशन मंगलवार हुने पनि श्रेष्ठले बताए । पार्टीको वडा तहमा सबै वडाहरुमा सर्वसम्वत नेतृत्व चयन भएको श्रेष्ठले बताए । पार्टीले लिएको मिसन ८४ लाई सफल पार्नको लागी अहिलेको कमिटिले सक्रियताका साथ काम गर्ने र जनताको माझमा पुग्ने श्रेष्ठले बताए ।

अहिले निर्वाचित हुने पार्टीका जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई काम नगर्ने छुट नभएको पनि उनले बताए । उनले नेकपा एमालेले लिएको मिसन ८४ को नीति लाई पुरा गर्ने जिम्मेवारी नवनिर्वाचित कमिटीहरुलाई रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नुहाउन जाँदा सुनकोशीमा नदीमा डुबेर मृत्यु

Next Post

संघियता लहडमा ल्याईयो, खारेज गर्नुपर्छ : सांसद घिमिरे

सम्बन्धित खबरहरु

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied