• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिन्धुलीमाढीमा सुरु भयो औद्योगिक मेला

मेलामा निःशुल्क मोहि र कुल्फी वितरण

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २०, २०८१
in Business, Featured, News, Province 3
0

Share via:

92 Shares
  • Facebook 92
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले आइतबारदेखि औद्योगिक मेला तथा प्रदर्शनी सुरु गरेको छ । मेलाको उद्घाटन आईतबार सिन्धुलीमाढीमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले गरेका छन ।

स्थानीय उत्पादनलाई प्रोत्साहन तथा बजार व्यवस्थापन गर्नका लागि औद्योगिक प्रदर्शनीको आयोजना गरिएको कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।

स्थानीय कृषि तथा औद्योगिक उत्पादनहरुलाई प्राथमिकतामा राखिएको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गरौं, उद्यम व्यवसाय गरि रोजगार बनौं भन्ने नाराका साथ गरिएको उक्त मेलामा स्थानीय लघु तथा घरेलु उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरु प्रदर्शनमा राखिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुलीमाढीको लोकतान्त्रिक चौरमा सुरु भएको मेलामा दुधबाट बनेका परिकारहरु, ढाकाका सामानहरु, झोला, फाईवरका सामग्री, स्थानीय उद्यमीले उत्पादन गरेका कृषि सामग्री, रैथाने सामग्रीहरु, पराल तथा मकैको खोस्टाका चकटी, कृषि उत्पादनहरु, कृस्टलका सामग्रीहरु लगाएत उत्पादनहरु प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा राखिएका सामग्रीहरु विक्री वितरण समेत गरिएको छ । मेला दुई दिनसम्म चल्ने कमलामामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाले जनाएको छ ।

यसैबीच कमलामाई नगरपालिकाले सञ्चालन गरेको मेलामा कोशेली डेरी उद्योग सिन्धुलीले निःशुल्क मोहि तथा कुल्फी वितरण गरेको छ । बजारमा पाईने पेय पदार्थ भन्दा दहि मोहि सेवन गरौं स्वस्थ रहौं भन्ने नारा सहित डेरी उद्योगले मोहि तथा कुल्फी वितरण गरेको हो ।
मेलामा एकसय लिटर मोहि र ३ सय वटा कुल्फी निःशुल्क वितरण गरिएको डेरीका सञ्चालक नवराज गजुरेलले बताएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा मनाईयो विश्व दुध दिवस : किसानका गुनासै गुनासा

Next Post

बालश्रम तथा सडक बालबालिकाको पहिचान गर्न स्टिकर टाँस्दै वडा

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied