• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

सिन्धुलीमा मनाईयो विश्व दुध दिवस : किसानका गुनासै गुनासा

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १९, २०८१
in News, Featured, Province 3
0

Share via:

32 Shares
  • Facebook 32
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा विभिन्न कार्यक्रम गरि विश्व दुध दिवस मनाईएको छ । दुध दिवसका अवसरमा सिन्धुली अस्पतालका विरामीलाई दुध वितरण, प्रभातफेरी तथा दुध किसान तथा सरोकारवालासँग अन्तक्र्रिया गरेर शनिबार सिन्धुलीमाढीमा दुध दिवस मनाईएको हो ।

पशु सेवा कार्यालय सिन्धुलीको आयोजना तथा जिल्ला दुग्ध उत्पादक सहकारी संघ सिन्धुली र नेपाल डेरी यशोसियसन सिन्धुलीको सहकार्यमा दुध दिवस मनाईएको हो । दुध दिवसको अन्तक्र्रिया कार्यक्रममा किसानहरुले दुध उत्पादन गर्ने किसानले समयमा भुक्तानी नपाउँदा समस्या भोग्नुपरेको गुनासो गरेका छन ।

उनीहरुले किसानको समस्यामा राज्य जिम्मेवार नबनेको, पशुपालन गर्ने किसानलाई सरकारले विमा रकम भुक्तानी नदिएको, सरकारका अनुदान किसानको पहुँचमा नभएको लगाएतका गुनासो गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै किसान तथा भिमान सहकारी संस्थाका अध्यक्ष देवराज पौडेलले सरकारका निकायहरुको झण्झटिलो प्रक्रियाले किसानले राज्यका सुविधा लिन नसकेको बताएका छन ।

किसान सुमन विक्रम थापाले विचौलियाका कारण किसानहरुले समयमा भुक्तानी नपाउने, उचित मुल्य नपाउने समस्या भोगिरहेको बताए ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताले किसानका समस्यामा राज्य जिम्मेवार नभएको बताए भने दुधको बजारमा स्थानीयकरण गर्न सरकारले ध्यान नदिएको गुनासो समेत गरेका छन । केहि बक्ताले किसानलाई उद्यमी बन्न समेत बताएका छन ।

कार्यक्रममा बोल्दै पशु सेवा कार्यालय सिन्धुलीका प्रमुख प्रभात न्यौपानेले किसानका समस्या समाधानमा सहजीकरण गर्न तयार रहेको बताएका छन ।

जिल्ला दुध उत्पादक सहकारी संघका अध्यक्ष नवराज गजुरेलको अध्यक्षता एवम् पशु सेवा कार्यालय सिन्धुलीका प्रमुख प्रभात न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सचिव खडानन्द तिमल्सिना, हेफर इन्टरनेशनलका प्राविधिक डा. नारायण शर्मा, नेपाल डेरी यशोसियसनका अध्यक्ष बलराम अधिकारी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

चन्द्रमुखी टोल विकास संस्थाले ग¥यो टोल सरसफाई

Next Post

सिन्धुलीमाढीमा सुरु भयो औद्योगिक मेला

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied