• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

केपी ओलीले गरे सुनकोशी मरिण डाईभर्सनको अवलोकन

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २६, २०८०
in Featured, News, Politics, Province 3
0

Share via:

9 Shares
  • Facebook 9
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको हेडवक्र्स निर्माण क्षेत्रको अवलोकन गरेका छन ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मध्यपहाडी राजमार्गको रामेछापतर्फबाट हेडवक्र्सको काम देखाउँदै आयोजना प्रमुख

सुनकोशी मरिण डाईभर्सनले रामेछापतर्फको आयोजनाको निर्माण स्थलमै केपी ओलीलाई आयोजनाको प्रगति र समस्याका बारेमा जानकारी समेत गराईएको छ ।

नेकपा एमालेको झुलाघाट चिवाभञ्ज्याङ मध्यपहाडी राजमार्ग संमृद्धिका लागि संकल्प यात्राका क्रममा ओली नेतृत्वको टोलीले आयोजना स्थलमा अवलोकनका साथै आयोजनाको प्रगतिका बारेमा जानकारी लिएको छ ।

सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजनाको जानकारी लिँदै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एमालेका पदाधिकारीहरु र जानकारी गराउँदै आयोजना प्रमुख मित्र बराल ।

अध्यक्ष ओलीले प्रधानमन्त्री हुदा शिलान्यास गरेको आयोजनाको काम तिव्र गतिमा भईरहेको आयोजनाले जनाएको छ । आयोजना प्रमुख मित्र बरालले आयोजनाको २५ प्रतिशत काम सकिएको जानकारी गराए । उनले आयोजनामा बजेटको कमीले कामले उच्च गति लिन नसकेको समेत जानकारी गराएका छन ।

बरालले आयोजनाको चालु आर्थिक वर्षको बजेट ४ अर्व ३९ करोड ५४ लाख रहेको र यो वर्षको लागि ११ अर्व २७ करोड ९० लाख बजेट आवश्यक भएको बताए । उनले अब आयोजनाले टिविएम लाई समेत रकम तिर्न सक्ने अवस्था नरहेको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बरालले सुरुङ निर्माणको काम ७८ प्रतिशत सकिएको जानकारी दिएका छन । सुरुङ खन्ने काम करिब साढे १० किलोमिटर सकिएको पनि उनले बताए ।

भौगोलिक समस्याका कारण सुरुङ खन्ने मेसिन ४ पटक रोकिएको बरालले ओलीलाई जानकारी गराए । चौथो पटक पहरोका कारण १३ दिनदेखि काम रोकिएको पनि उनले जानकारी दिएका छन । कम्पेक्स भौगोलिक अवस्थाका कारण समस्याहरु आईरहेको र यो भुगोलमा टनेल बनाउन सफल भएमा नेपालका सबै भुगोलमा सुरुङ निर्माण गर्न सकिने अनुभव प्राप्त हुने समेत बरालले जानकारी गराएका छन ।

आयोजनामा रहेका समस्याका बारेमा समेत बरालले जानकारी गराएका छन । उनले बार्षिक बजेटको समस्या, नयाँ आयोजना भएकाले अनुभवको कमी, निर्माण सामग्री ढुवानीमा समस्या, लामो सुरुङ, सवारी साधनको अभाव, स्थानीय मागहरु, मदनभण्डारी राजमार्गको मुआब्जा, मरिण नदी नियन्त्रण, अन्य भौतिक संरचनाहरुको निर्माण लगाएतका समस्याहरु रहेको बताएका छन । एमालेको मध्यपहाडी राजमार्गको समृद्धिमा लक्षित यो आयोजना प्रमुख रुपमा रहेको छ । आयोजनाको अवलोकन भएसँगै नेकपा एमालेको टोलीले खुर्कोटमा आयोजित कार्यक्रममा सहभागि भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

खुर्कोटमा एमाले टिमलाई स्वागत गर्ने तयारी पुरा

Next Post

स्थलगत अध्ययन गरेर राष्ट्र निर्माणको वृहतर योजना बनाउँछौं : एमाले अध्यक्ष ओली

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied