• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि कानुन निर्माणमा छलफल

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २२, २०८०
in Featured, Health, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । खानेपानी, सरसफाई तथा स्वच्छता दिगो विकास लक्ष्य हासिल गर्नका लागि तयार गरिएको नगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता योजनालाई कार्यान्वयनमा ल्याउनका लागि कमलामाई नगरपालिकाले आवश्यक कानुनहरु निर्माण कार्य थालनी गरेको छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि मौलिक हकलाई सुनिश्चित गरि २०८७ सम्ममा कार्यान्वयनमा ल्याउने गरि खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि कार्ययोजना बनाई सकेको भए पनि नगरपालिकामा सम्बन्धित कानुनहरु निर्माण हुन सकेका थिएनन ।

शुक्रबार मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्डस) नेपाल सिन्धुलीको सहजीकरणमा कानुन निर्माणका सवालमा छलफल भएको हो । कमलामाई नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकामा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि कार्ययोजना बनेको छ भने कानुन निर्माण हुने चरणमा रहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

ह्याण्डस नेपालले लैंगिक रुपान्तरित खानेपानी, सरसफाइ तथा स्वच्छता दिगो विकास परियोजना मार्फत कानुन निर्माणमा सहजीकरण गरिरहेको छ । अन्य पालिकामा कानुन पास हुने चरणमा पुगेको भए पनि कमलामाई नगरपालिकामा कानुन निर्माणमा ढिलाई भएको ह्याण्डस नेपालले जनाएको छ । स्थानीय तहले खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि ७ वटा कानुन निर्माण गर्नुपर्ने हुन्छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमालेका नेतालाई तनाव व्यवस्थापन तालिम

Next Post

तनाव व्यवस्थापन तालिम समापनमा बालकलाकारलाई सम्मान

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied