• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका एकसय छ टोल सफा स्वच्छता टोल घोषणा

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर २२, २०८०
in Featured, Health, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीका १०६ टोललाई सफा स्वच्छता टोल घोषणा गरिएको छ । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकाका टोलहरुलाई सरसफाईका मापदण्ड पुरा गरेर टोललाई सफा स्वच्छता टोल घोषणा गरिएको हो । जसमा २ हजार २ सय घरधुरी समेटिएको ह्याण्ड्स नेपालले जनाएको छ ।

लैंगिकतामा आधारित खानेपानी तथा स्वच्छता वासएसडिजी परियोजनाको समिक्षा गर्दै विहिबार यस्तो जानकारी गराईएको हो । प्लान नेपाल इन्टरनेशनलको सहयोगमा मानव तथा राष्ट्रिय विकास समाज नेपाल सिन्धुलीले परियोजनाको अन्तिम समिक्षा गरेको हो ।

समिक्षामा परियोजनाले १० वटा खानेपानी योजना निर्माण तथा मर्मतको काम गरेको, सामुदायीक संस्थाहरु, विद्यालयहरुमा संस्थागत क्षमता विकासका काम गरेको, समुदाय परिचालनमा लैंगिक सहभागिता र रुपान्तरणका काम गरेको उल्लेख गरिएको छ ।

यो परियोजनाले जिल्लाका पाँच स्थानीय तहका २५ वटा वडामा खानेपानी, स्वच्छता सम्बन्धि कार्यक्रम गरेको थियो भने कार्यक्रम लागु भएका पालिकामा खानेपानी स्वच्छतासँग सम्बन्धित कानुन निर्माणमा प्राविधिक तथा प्रक्रियागत सहयोग समेत गरेको थियो । यो परियोजना अन्तर्गत ४० विद्यालयमा वास सुविधा पुगेको समेत संस्थाले जनाएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्थानीय तहले साझा सूचि र एकल सूचिभित्रको खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धि कानुन निर्माणमा ध्यान नदिएको देखिएको पनि समिक्षामा उल्लेख गरिएको छ ।

स्थानिय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकारमा रहेकार स्थानिय कानुन वनाउन आवश्यक रहेको देखिएको समिक्षामा उल्लेख गरिएको छ । पूर्ण सरसफाई मार्गदर्शन २०७३ लाई कार्यान्वयन गर्न परियोजनाले पाँचवटै पालिकालाई खानेपानी सरसफाई तथा स्वच्छता ऐन २०८०, गाउँपालिकाको खानेपानी सरसफाई तथा स्वच्छता निययामावली २०८०, खानेपानी सरसफाई तथा स्वच्छताको गुणस्तर अनुगमन मार्गदशन २०८०, गाउँपालिकाको विधालय खनेपानी सरसफाई तथा स्वच्छता सम्वन्धी कार्यविधि २०८०, खाद्य स्वच्छता एवम गुणस्तर अनुगमन निर्देशिका २०८०, मर्यादित महिनावारी ब्यवस्थापन निर्देशिका २०८० र फोहर मैला ब्यवस्थापन कार्यविधि २०८० गरि सात वटा ऐनहरु निर्माण र कार्यान्वयनमा सहजीकरण गरिएको जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आफ्नै कार्यक्रममा मञ्चमा पुग्न नसकेपछि ……

Next Post

खुर्कोटका होटल व्यवसायीलाई खाद्य स्वच्छता सम्बन्धि तालिम

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied