• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, April 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कमला नदीमा पक्कि पुल बन्यो, प्रदेश मन्त्री दुलालले गरे उद्घाटन

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २२, २०८०
in Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । वागमती प्रदेश सरकारले बाग्मति प्रदेश भित्र छ हजार किलोमिटर सडक निर्माण गर्ने गरि गुरुयोजना तयार गरेको बाग्मति प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले बताएका छन ।

उनले कमलामाई नगरपालिका ९ र १० जोड्ने गरि कमला नदीमा प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएको पक्कि पुलको बुधबार उद्घाटन गर्दै सडक निर्माणको लागि गुरुयोजना निर्माणको काम सम्पन्न भएको बताएका हुन ।

उनले अवका दिनमा प्रदेश सरकारले सोहि गुरुयोजना अनुसार सडक निर्माणका काम गर्ने बताए । वाग्मती प्रदेश सरकारको लगानीमा कमला नदीमा निर्माण गरिएको पुलको दुलालले उद्घाटन गरेका हुन । पुल २१ करोड ६२ लाख ९१ हजार ४३३ रुपैयाको लागतमा निर्माण भएको हो ।

गुरुयोजना अन्तरगत सिन्धुलीको आजाद मार्गलाई पहिलो प्राथमिकतामा राखी आगामी वर्षबाट काम गर्ने प्रतिवद्धता समेत मन्त्री दुलालले व्यक्त गरे । उद्घाटन गरिएको पुल सोहि मार्गमा पर्छ ।

प्रादेशिक सडक डिभिजन कार्यालय सिन्धुलीसँग सम्झौता भई २०७६ सालबाट निर्माण सुरु भएको पुल ४ वर्षमा पुरा भएको हो । कमलामाई नगरपालिकाको आजाद नगर भिमानदेखि गोलन्जोर गाउँपालिकाको सुलिभञ्ज्याङसम्मको आजाद मार्गमा पर्ने यो पुल निर्माण सम्पन्न भएपछि कमलामाई नगरपालिकाको वडानं. ९, १० र ११ तथा तिनपाटन गाउँपालिकाको वडा नम्वर १, २ र ३ का करिव १५ हजार बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् । पुल निर्माणको काम सुर्य एण्ड सन्स प्रा.लि धरानले गरेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

एघार सय अठ्तिस चालकको आँखा जाँच

Next Post

अठार वर्षिय मनिषा बनिन सिन्धुली अपांग महिला संघको एकदिने अध्यक्ष

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied