• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली अपांग महिला संघद्वारा देवकोटालाई सम्मान

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस २, २०७९
in Featured, News, Province 3
0

Share via:

115 Shares
  • Facebook 115
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अपांग महिला संघ सिन्धुलीले संघका अध्यक्ष दिल कुमारी देवकोटा –दिपा)लाई अन्तर्राष्ट्रिय अपांगता दिवसको सन्दर्भमा सम्मान गरेको छ ।

शुक्रबार संघको कार्यालयमा उनलाई सम्मान गरिएको हो । अपांगता भएका व्यक्तिहरुको प्रेरणाका रुपमा काम गरेको तथा समाज परिवर्तनमा उल्लेखनिय योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो ।
एक औपचारिक कार्यक्रमको आयोजना गरि उनलाई सम्मान गरिएको हो ।

न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले उनलाई दोसल्ला ओढाई, प्रमाणपत्र प्रदान गरि सम्मान गरेकी छिन । देवकोटा संघको अध्यक्ष हुदै राष्ट्रिय अपांग महासंघ नेपालको मंसिर १३ र १४ गते बाँकेको नेपालगञ्जमा भएको ९ औं अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन ।

देवकोटाको जन्मदिनमा उनलाई उपहारस्वरुप सम्मान समेत गरिएको छ । देवकोटालाई सम्मान गर्दै न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य बिमला पाण्डेले अपांगताको क्षेत्र पनि मानवअधिकारको महत्वपूर्ण विषय भएको बताउँदै सधै उनीहरुको साथमा रहने बताईन । पाण्डेले अपांगता भएका व्यक्तिहरुलाई साथ र सम्मान दिएर समाजमा अगाडी बढ्न सहयोग गर्नुपर्ने बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा नवज्योति बहिरा विद्यालयका प्रधानाध्यापक विजय लामाले अपांगता भएका व्यक्तिहरु र संस्थाहरुले साझा आवाज उठाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सम्मानित भएकी देवकोटाले अपांगता भएका व्यक्तिका लागि काम गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कृषि बजारले तरकारी खेतिमा लगानी गर्ने

Next Post

अनेरास्ववियु सिन्धुली बहमुखी क्याम्पस कमिटीको अध्यक्षमा खतिवडा चयन

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied