• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

पैसाले व्यापार चल्छ, निर्वाचनमा जनताको साथ र समाजमा भिजेको जनप्रतिनिधी चाहिन्छ : कटुवाल

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २७, २०७९
in News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली क्षेत्र नम्वर एकका नेकपा एमालेका प्रतिनिधिसभाका उमेदवार प्रदिप कटुवालले पैसाले व्यापार चल्ने र गर्ने मात्र भएकाले निर्वाचनमा जनताको साथ र समाजमा भिजेको जनप्रतिनिधी चाहिले बताएका छन ।

उनले केही व्यक्तिले पैसा र पावरको भरमा जनतालाई भ्रम छर्न लागेका छन भने जनता सचेत हुने वेला आएको बताएका छन । उनले पैसाको प्रलोभन र प्रचार गर्नेले जनतालाई किनबेच गर्न लागेको वा व्यापार गर्न लागे भनेर सचेत हुनु पर्ने बताए । उनले अहिले सिन्धुलीका केही उमेदवारहरुले पैसा र पावरको भरमा जनता खरिद गर्न सकिन्छ भन्दै हिड्का छन, त्यसलाई सिन्धुली क्षेत्र नम्वर एकका जनताले चिन्न र चिर्न सक्नु पर्ने बताएका छन । पैसाले खरिद गरी निर्वाचन जितेका जनप्रतिनिधीहरुले जनताको समस्या बुझन नसक्ने बताउदै उनले जनप्रनितिधि भनेको जनताको माझमा बसेर काम गर्ने, जनताको समस्या बुझ्ने खालको हुनु पर्ने बताए ।

आजिवन बाहिर बसेर निर्वाचनमा पैसा बोकेर जनप्रतिनिधी बन्न आएकाहरुबाट जनता सचेत हुनु पर्ने बताए । मैरो जन्म देखि अहिलेको समय सम्म जिल्लाका नागरिकहरु सँग बसेको छु, जिल्लानिवासीहरुको सुःख दुखमा साथ दिदै हिड्ेको  छ, कट्वालले भने । उनले सिन्धुली क्षेत्र नम्वर १ का जनतामा धेरै जागरण आई सकेकाले कसैको पैसाले जनता प्रभावित नहुने भन्दै उनले पैसा हुनेले व्यापार गर्ने हो, व्यावसाय गर्ने हो, जनताको समस्या बुझेकाहरु र जनताको माझमा बसेकाहरुले राजनीति वा जनप्रनितिधि वन्ने हो, कट्वालले भने ।पाँच बर्षमा एक पटक पनि जनताको माझमा नआउने,निर्वाचनमा पैसा बोकेर जनताको माझमा आएर मसँग यति पैसा छ, भन्दैमा जनप्रतिनिधी हुन नसक्ने भन्दै यस्ता व्यक्तिबाट सचेत हुन कट्वालले मतदातासँग अनुरोध समेत गरे ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पैसा छेडिक समयमा लागी मात्र हुने भएकाले थोरै पनि प्रलोभनमा परि गलत ठाउँमा मत दियो भने पाँच बर्ष पछुताउनु पर्ने तर्फ सचेत हुन उनले सिन्धुली क्षेत्र नम्वर १ का नागरिकहरु अनुरोध समेत गरे ।
दुधौली नगरपालिका २ को घरदैलो कार्यक्रममा बोल्दै कट्वालले यस क्षेत्रका नागरिक राजनीतिक चलखेल देखि धेरै सचेत रहेकाले कोही सकैको सस्तो आश्वासनमा नपर्ने समेत उनले उनले बताए । जिल्लाको कमलाखोज क्षेत्रका नागरिक धेरै राजनीतिक आरोह अवरोह पार गर्दै आएको क्षेत्र भएकाले यहाँका नागरिक कुनै पनि व्यक्तिको पैसा र आश्वासनमा नविक्ने समेत उनले बताए । आश्वासन भन्दा पनि आफ्नो जनप्रतिनिधी हुन सक्ने नसक्ने के हो त्यो निक्यौल गर्न सक्ने ल्याकत यस क्षेत्रका नागरिकले राख्ने उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कृषि बजार व्यवस्थापन समितिका ३५ सटर भाडामा

Next Post

१ हजार २ सय २० अस्थायी मतदाता

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied