• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

कृषि बजार व्यवस्थापन समितिका ३५ सटर भाडामा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
कार्तिक २६, २०७९
in News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल सरकार संघिय सरकार मातहत रहेको वागमति प्रदेशको एक मात्रा कृषि बजार व्यवस्थापन समितिले संचालन गरेको कृषि बजारका २५ वटा सटरहरु भाडामा लाग्न सकेका छैनन ।
सरकारले कृषि बजारमा व्यावसाय गर्नको लागी निश्चित मापदण्ड बनाएकाले जस्तो पनि व्यापार गर्ने व्यावसायीलाई दिन नमिल्ले भएकाले सटरहरु खाली रहेको बजार व्यवस्थापक नवराज खड्काले बताए । कृषि बजार व्यवस्थापन समिति मातहत रहेका ६० वटा सटरहरु मध्ये ३५वटा हाल भाडामा लागि रहेको उनले बताए । खालि रहेका सटरहरुमा धेरै जसो माथिल्लो तलामा रहेका सटरहरु र गोदामहरु रहेको खड्काले बताए ।

विशेष गरी कृषकले उत्पादन गरेको प्रशोधन विनाको कृषि उपजहरु विक्रि वितरण गर्न पाउने व्यवस्था छ, अहिले बजारमा भएका तरकारी बजार तथा कृषि जन्य वस्तुहरु विक्रि वितरण गर्ने पसलहरुमा माथिल्लो तलामा गोदाम तथा व्यावसाय गर्नको लागी व्यावसायीले नरुचाएका कारण २५ वटा सटर खाली रहेको व्यवस्थापक खडकाले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कृषि उपज बजारमा दैनिक रुपमा ५ देखि ७ सयको संख्यामा मानिसहरु कारोवार गर्न आउने भएपनि माथिल्लो तलामा अहिले सम्म व्यावसाय गर्नको लागी ईच्छाएको व्यक्तिहरु आएका छैनन, खड्काले भने । कृषि उपज बजारमा दैनिक रुपमा ठुलो संख्यामा उपभोत्ताहरु आउने भएपनि सोचे अनुसारको कारोवार गर्न भने व्यावसायीहरु नआएको उनले बताए ।

कृषि उपज बजारमा विशेषगरी तरकारी,फलफूल, मासु पसल, डेरी पसल, मेटफर्माहरु लगायतका व्यवासायहरु बढी मात्रामा रहेको खड्काले बताए । कृषि बजारमा यसका अतिरिक्त केही चिया पसल , अधिलो भागमा किराना पसलहरु समेत रहेको खड्काले बताए । यो कृषि बजार नेपाल सरकारको मातहतमा रहेको वागमति प्रदेशको एक मात्र बजार भएकाले यो उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

म निर्वाचनको समयमा मात्र भोट माग्न आएको मान्छे हैन, जन्ति र मलामी पनि गएको मान्छे हुँ : कटवाल

Next Post

पैसाले व्यापार चल्छ, निर्वाचनमा जनताको साथ र समाजमा भिजेको जनप्रतिनिधी चाहिन्छ : कटुवाल

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied