• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लघुकथा : सान्नानीको रातो खाम

बिमला पाण्डे by बिमला पाण्डे
असार ९, २०७९
in Featured, Literature, Province 3
0

Share via:

51 Shares
  • Facebook 51
  • Twitter
  • LinkedIn
  • More

सान्नानी सानो काम लिएर एक सरकारी कार्यालयमा पुगिन । झण्डै एकदिन हिडेर उक्त कार्यालयमा पुगिन्थ्यो । कार्यालयमा पुग्दा हाकिम कुर्सिमा बसिरहेका थिए । उनी निकै व्यस्त जस्तो गरि कम्प्युटर अगाडि केहि हेरिरहेका हुन्छन ।

सान्नानीले हाकिमलाई नमस्कार गरिन । हाकिमले मुखले मात्र नमस्कार फर्काए र उनलाई वास्तै गरेनन । केहि बेर सान्नानी पनि हाकिमको आदेश कुरिरहिन । हाकिमले वेवास्ता गरेपछि मुख खोलिन ।
हाकिम साव सानो काम लिएर आएकी थिएँ । उनले सबै कुरै सुनेनन । काम हुने नहुने, कागजात पुग्ने नपुग्ने केहि सोधेनन । सिधै तपाईको काम आज हुदैन भोली आउनु भने ।

सान्नानी निराश भएर फर्किईन । भोली पल्ट कार्यालय समयमै आईन । फेरी फुर्सद छैन भन्ने जवाफ पाईन । कार्यालय आउने जाने गर्दा गर्दै एकसाता वितिसकेको थियो । उनी होटलमा बस्दा बस्दा हैरान थिईन । खर्च बढेको थियो । काम नगरौं जरुरी छ, गरौं कहिले काम हुने टुंगो छैन ।

उनले सोंचिन, होटलमा खर्च गर्नु भन्दा त बरु हाकिमलाई त्यो पैसा दिएर काम सक्नुप¥यो । त्यसपछि उनले रातो खाममा २ हजार रुपैंया हालेर हाकिम नेर गईन । उनले हाकिमलाई पहिलेका दिनमा जस्तै गरि नमस्कार टक्राईन । नमस्कार भन्दै हाकिमले भने, ‘काम हुदैन भनेपछि कति आउनुभाको तपाई ?’
उनले विनम्र पूर्वक भनिन, ‘हाकिम साब यो रातो खाममा कागजपत्र पु¥याएर ल्याएको छु, त्यति सानो काम त गर्दिनुस न है ।’

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

हाकिमले हतार हतार गर्दै खाम समाएर भने ‘तपाईको काम एक घण्टामै हुन्छ है ।’ सान्नानीको काम हाकिमले भनेको भन्दा आधा घण्टा अगाडि नै सकियो । सान्नानी जिल्ल परिन र आफ्नो घरतर्फ गईन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिकामा सामाजिक सुरक्षा भत्ता अभिलेखमै गडबडी, जिम्मेवार को ?

Next Post

सिन्धुलीगढी आडदेखि सिन्धुलीगढीसम्मको पदमार्ग निर्माण गरिने

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied