• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

योजना अनुगमनमा व्यस्त प्रदेश सांसद खड्का

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २०, २०७८
in Business, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । पछिल्लो समय बाग्मति प्रदेश सदस्य विनोदकुमार खड्का दिनभर योजना अनुगमनमा व्यस्त हुन्छन । आफ्नो निर्वाचन क्षेत्रमा सांसद विकास कोषको बजेटबाट निर्माण भईरहेका योजनाहरुको अनुगमन गर्न उनी व्यस्त देखिन्छन ।

निर्वाचन क्षेत्र नं. २ को क को कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिकामा बाग्मति प्रदेशबाट निर्माण भईरहेका विकासका योजनामा उनी पुगिरहेका हुन्छ । काम कसरी भएको छ ? स्थानीय उपभोक्ता खुशी छन की छैनन लगाएतका विषयमा छलफल गरिरहेका हुन्छन ।

अनुगमनमा काम उपयुक्त ढंगले भएको छ की छैन ? बजेट सहि सदुपयोग भएको छ की छैन ? गुणस्तरीय काम भएको छ की छैन भन्ने बुझ्न पनि उनी योजना निर्माण स्थलमा जाने गरेका छन ।

अनुगमनसँगै उनले स्थानीय जनताको आवश्यकता र मागका बारेमा समेत छलफल गर्ने गरेका छन ।
समस्या पहिचान गर्नु र समस्याको सम्बोधनका लागि पहल गर्नु जनप्रतिनिधिको दायित्व भएकाले त्यसो गरिरहेको उनले बताएका छन । उनका अनुसार गत वर्षहरुमा पनि अनुगमन गरिने गरेको र यस वर्ष अझ त्यसलाई तिव्रता दिईएको बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सोहि क्रममा शुक्रबार खड्काले कमलामाई नगरपालिकाको वडा नं. ७, ११ र १२ को भ्याकुरे हुँदै गोलन्जोर गाउँपालिकाको सात दोबाटोसम्मको सडक, कमलामाई नगरपालिका १२ भ्याकुरे मा निर्माण कार्य भईरहेको १५ लाखको सिचाइ कुलो, मा.वि टंसारमा विद्यालय कम्पाउन्ट घेराबेरा लगाएतका योजनाहरुको अनुगमन गरेका छन ।

दैनिक जसो जनताको घरदैलोमा पुग्ने खड्काले जनताको दुःख सुखमा साथ दिनु जनप्रतिनिधिको दायित्व भएको समेत बताए । उनले योजना परेका ठाउँमा बजेटको सहि सदुपयोग गराउनु पनि दायित्व भएकाले अनुगमनलाई तिव्रता दिएको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

युवा विद्यार्थीले निकाले सरकारको विरोधमा मोटरसाईकल ¥याली

Next Post

पचासौं विवाह वर्षगाँठमा वेपत्ता श्रीमानको नाममा पुस्तक सार्वजनिक

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied