• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, May 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्ष श्रेष्ठ निर्विरोध निर्वाचित

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १८, २०७८
in Business, Featured, News, Province 3
0

Share via:

120 Shares
  • Facebook 120
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । बुधबार गरिएको मनोनयन दर्तामा एकल उमेदवारी परेपछि उनी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।

उनीसँगै उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । जसको वरिष्ठ उपाध्यक्ष विरवल चौधरी, उद्योग उपाध्यक्ष रामभक्त श्रेष्ठ, वाणिज्य उपाध्यक्ष बासु भेटुवाल, शाखा उपाध्यक्ष चिनध्वज बम्जन, वस्तुगत उपाध्यक्ष अमृत श्रेष्ठ, महिला उपाध्यक्ष राधा खड्का, राजकुमार राजभण्डारी, कोषाध्यक्ष कुल बहादुर थापा, उपमहासचिव युवराज श्रेष्ठ, सहकोषाध्यक्ष लालमान तामाङ चयन भएका हुन ।

यस्तै उद्योग सचिव तेजु वि.क, वाणिज्य सचिव विनोद प्रधान, महिला सचिव बिमला कुमारी काफ्ले निर्वाचित भएका छन । यस्तै खुला सदस्यमा विजय कुमार बस्नेत, देव श्रेष्ठ, नविन श्रेष्ठ, विराज सापकोटा, प्रकाश काफ्ले निर्विरोध निर्वाचित भए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यसैगरि महिला सदस्यमा चन्द्रकला खड्का, टिका कुमारी थापा, निरु श्रेष्ठ र सिता सत्याल चयन भए भने आजिवन सदस्यमा गोविन्द खड्का र यशोसियट सदस्यमा शाह आलम साफी निर्विरोध निर्वाचित भए ।
तीन राजनीतिक दल सम्बद्ध व्यवसायीहरुले सर्वसहमतिमा नेतृत्व चयन गर्ने गरि सहमति गरेसँगै सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन । जसका लागि पदाधिकारी र सदस्यहरुको भागबण्डा गरिएको थियो । सोहि अनुसार मनोनयन दर्ता गरिएको थियो ।

छलफलबाट नेकपा एमालेले ३ पदाधिकारी र ३ सदस्य पाएको छ भने नेकपा माओवादी केन्द्रले २ पदाधिकारी, २ सदस्य बाँकी सबै पद नेपाली कांग्रेसको भागमा रहने गरि सहमति गरिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

प्रेस चौतारी सिन्धुलीको अध्यक्षमा दाहाल चयन

Next Post

युवा विद्यार्थीले निकाले सरकारको विरोधमा मोटरसाईकल ¥याली

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied