• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एकैपटक २१ जनामा कोरोना संक्रमण, बालबालिकामा संक्रमण बढ्दो

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १५, २०७८
in Featured, Health, Province 3
0

Share via:

29 Shares
  • Facebook 29
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । मंगलबार जिल्लाका २१ जनामा कोरोना संक्रमण देखिएको छ । दोस्रो चरणमा देखिएको संक्रमणमा यो संख्या हालसम्मको धेरै हो । दोस्रो चरणमा जिल्लामा ३८ जनामा संक्रमण देखिएको सिन्धुली अस्पतालले जनाएको छ ।

मंगलबार देखिएको संक्रमणमा ११ महिनाको बच्चा सहित चारजना बालबालिकामा संक्रमण देखिएको छ । मंगलबार ३१ जनाको परिक्षण गरिएकोमा २१ जनामा संक्रमण देखिएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकलपर्सन डा. सागर देवकोटाले जनाएका छन । यो लगभग ६८ प्रतिशत संक्रमण हो ।

कमलामाई ६ स्थित शिबनगरमा रहेको कोरोना परिक्षण ल्याबमा परीक्षण गर्दा तीनपाटन गाँउपालिका ५ का ६८ बर्षिय पुरुष, कनपा ४ का १५ बर्षिया बालिका, कनपा ५ का ५५ बर्षिय पुरुष, सर्लाही ईश्वरपुर १२ का ११ महिनाको बालक, कनपा ८ निवासी २२ बर्षिय पुरुष र कनपा ४ कै ५१ बर्षिय पुरुष छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै कोरोना संक्रमित नयाँ बिरामीमा कनपा ३ का १ बर्षिय बालिका, कनपा ७ निवासी २ बर्षका बालिका समेत परेका छन । कनपा ६ का ६८ बर्षिय महिला, २६ बर्षिया महिला, २४ बर्षिया महिला छन । यस्तै सिन्धुलीको रानीबास निवासी ४६ बर्षिया महिला र ४८ बर्षिया पुरुष समेत रहेको डा. देवकोटाले जानकारी दिए ।

परिक्षण गरिएका मध्ये ५ जनाको रिपोर्ट शंकास्पद देखिएकाले पुनः परिक्षण गर्नुपर्ने भएको अस्पतालले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मेयरकी सालीको त्यो निवेदन, जसले कार्यालय सहयोगीको जागिर चट

Next Post

तिनपाटनको लंगुरखोला क्षेत्रमा प्रवेश निशेध

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied