• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

हत्या प्रयास गर्ने अभियुक्त पक्राउको माग गर्दै नारावाजी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन ७, २०७७
in Featured, Province 3, Society
0

Share via:

211 Shares
  • Facebook 211
  • Twitter
  • LinkedIn
  • More
जिल्ला प्रहरी कार्यालय अगाडी कल्पना हत्या प्रयासका अभियु्क्त पक्राउको माग गर्दै स्थानीय ।

सिन्धुली । कल्पना बस्नेतलाई हत्या प्रयास गर्ने अभियुक्तलाई पक्राउको माग गर्दै सिन्धुलीका स्थानीयले नारावाजी गरेका छन । कमलामाई नगरपालिका वडा नं. ६ की कल्पना बस्नेतलाई मार्नका लागि कन्ट्रयाक किलरको सहायतामा परिवार भित्रका सदस्य नै लागेको भन्दै पक्राउ पूर्जि जारी भएका अभियुक्त प्रहरी कै निगरानीबाट भागेको भन्दै पक्राउको माग गरिएको हो ।

सिन्धुलीमाढीमा स्थानीयले नागरिकको सुरक्षा गर्न बसेको प्रहरीले तीन दिन घेरामा राखेका अभियुक्त फरार बनाएको आरोप लगाएका छन । कल्पना हत्या प्रयासका आरोपितलाई काठमान्डौ जिल्ला अदालतले पक्राउ पूर्जि जारी गरेको थियो । सिन्धुलीमा रहेका अभियुक्तलाई पक्राउ गर्न सिन्धुलीको प्रहरीले आनाकानी गरेको पीडित पक्षको आरोप छ ।

यसैबीच स्थानीयले कल्पना बस्नेतलाई हत्याको प्रयास गर्ने व्यक्तिहरुलाई प्रहरीको निगरानीमै रहदा भागेको र प्रहरीले पक्राउ नगरेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन । उनीहरुले नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्दै पीडितको सुरक्षा गर्न समेत माग गरेका छन । ७६ जना नागरिकको हस्ताक्षर सहित कल्पना बस्नेतलाई हत्याको प्रयास गर्ने व्यक्तिहरु र त्यसका डिजाईनरहरुलाई पक्राउ गरि अनुसन्धान गर्न माग समेत गरिएको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कल्पना बस्नेतले काठमान्डौको महानगरीय प्रहरी बौद्धमा मुद्दा दर्ता गरेकी छिन । उक्त घटनाका अभियुक्त ४ जना पक्राउ परेका छन भने ९ जना अभियुक्त सिन्धुलीमा रहेका र उनीहरु प्रहरीको निगरानीबाट भागेका छन ।

परिवारका सदस्यले ४० लाखमा कन्ट्रयाक किलर लगाई मार्ने प्रयास गरेको अडियो समेत सार्वजनिक भएको पीडितले बताएकी छिन । उनले ¥याली पछिको सभामा उक्त अडियो समेत सार्वजनिक गरेकी छिन ।

कल्पना बस्नेत र उनका श्रीमानले आफ्नी आमासँग अंश मुद्दा लडि अंश लिएका छन । उच्च अदालतले अंश दिलाएपछि परिवारका अन्य सदस्यले सर्वोच्चमा मुद्दा हालेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

स्व.नरबहादुर स्मृति कप फुटवल फागुन १३ देखि हुने

Next Post

प्रजातन्त्र दिवसमा ग्वाङखोला सरसफाई, प्लाष्टिक सुरक्षित राखिदिनुस, नगरपालिकाले बोक्छ : नगरप्रमुख खत्री

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied