• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

स्व.नरबहादुर स्मृति कप फुटवल फागुन १३ देखि हुने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन ७, २०७७
in Featured, Province 3, Sports
0

Share via:

22 Shares
  • Facebook 22
  • Twitter
  • LinkedIn
  • More

बिमा लुंगेली

सिन्धुली । जिल्लामा सर्वाधिक राशी पुरस्कार सहितको स्व. नरबहादुर बम्जन स्मृति कप फुटबल प्रतियोगिता हुने भएको छ । मरिण गाउँपालिका वडा न. ५ का स्थानीय स्व. नरबहादुर बम्जनको स्मृतिमा उनका छोराहरु प्रतिष्ठित निर्माण व्यवसायी एवं समाजसेवी छेत्र बम्जन, ङेमा बम्जन र विष्णु बोम्जनको आर्थिक सहयोगमा व्लु अल्पाईन क्लबले उक्त खेल गराउने भएको हो ।

बम्जन परिवारको ६ लाख आर्थिक सहयोग तथा ब्लु अल्पाइन क्लब सिन्धुलीको आयोजनामा फागुन १३ गतेदेखि सिन्धुलीमाढीमा रहेको खुलामञ्चमा प्रतियोगिता हुने भएको विहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

उक्त प्रतियोगिताका विजेतालाई २ लाख १० हजार र उपविजेतालाई १ लाख नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ । क्लबका अध्यक्ष सूर्य बहादुर थापाले नगद पुरस्कार सहित खेलाडीलाई प्रमाणपत्र, मेडलको समेत व्यवस्था गरिएको छ भने खेल अवधिभरका लागि खेलाडीको सुरक्षाका लागि विमा समेत गरिने भएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

‘बुबाको त्याग, अथक मेहनत र उर्जाका कारण हामी यो स्थानमा छौं । बुबाले देखाउनु भएको सहि बाटो पछ्याउँदै उहाँकै सम्झनामा पहिलो पटक फुलबल प्रतियोगिता गर्न लागेका हौं ।’ स्वर्गीय नरबहादुरका कान्छा छोरा बिष्णु बम्जनले भनेका छन । खेलको प्रत्येक टिममा पाँच जना खेलाडी बाहिरबाट ल्याउन दिइने समेत आयोजकले जनाएको छ ।

वि. सं. १९९४ मा जन्मनु भएको स्वर्गीय नरबहादुरको ७३ वर्षको उमेरमा २०६७ साल पुस ५ गते निधन भएको थियो । तत्कालिन समयका पूर्व बृटिस सेना समेत रहनु भएका उहाँका दुई श्रीमती तर्फको ३ छोरा र ६ जना छोरीहरु रहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

रेडक्रस सिन्धुलीको पचासौं साधारणसभा, पूर्वसभापति सहित कोभिडमा जोखिम मोल्ने ड्राइभरलाई सम्मान

Next Post

हत्या प्रयास गर्ने अभियुक्त पक्राउको माग गर्दै नारावाजी

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied