• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

सिन्धुलीका सबै बजार र सवारी साधन खुले

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २७, २०७७
in Business, Featured
0

Share via:

135 Shares
  • Facebook 135
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीका सबै पसल तथा साना सवारी साधनहरु पूर्ण रुपमा खुलेका छन । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले प्रहरी सहित सदरमुकाम सिन्धुलीमाढी बजारमा पुगेर सरकारले तोकेको लकडाउन अवधिभर पसल नखुलाउन अनुरोध गरे पनि स्थानीय व्यवसायीहरुले त्यसलाई अटेर गरि पुरै बजार खुलाएका हुन ।

करिब एकसाता देखि विस्तारै पसल खोल्न सुरु गरेका सिन्धुलीमाढी बजार, धुरा बजार, ढुंग्रेवास, माझीटार, रातामाटा लगाएतका सबै बजारहरु पूर्ण रुपमा खुलेका छन । यसअघि उद्योग वाणिज्य संघ सिन्धुलीले नै विपद व्यवस्थापन समितिको पटक पटकका बैठकहरुमा बजार खुल्न पाउनुपर्ने माग राख्दै आएको थियो ।
सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदारले व्यवसायीलाई क्षतिपूर्ति दिनु पर्ने र नदिए बजार खुलाउने माग बैठकहरुमा राख्दै आएका थिए । जिल्ला विपद व्यवस्थापन समितिले कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भन्दै बजार खुलाउन आएको उक्त प्रस्तावलाई वेवास्ता गर्दै लकडाउन कडा बनाउनुपर्नेमा जोड दिएको थियो ।
यस्तै जिल्लामा तराईबाट फलफूल लगाएतका सामानहरु आयात हुन थालेका छन । संक्रमण देखिई सकेको सिन्धुलीमा तराईबाट खाद्यान्न, निर्माणका सामान र तरकारीहरु आयात हुन दिने तथा सेनिटाईज गरेर मात्र जिल्ला भित्राउने तथा भण्डारण गर्नुपर्ने भनिए पनि सामाजिक दुरी र स्वास्थ्य सुरक्षामा समेत व्यवसायीहरुले ध्यान दिएका छैनन ।
विना सेनिटाईज सामान आयात भईरहेका छन भने सोमबारदेखि सिन्धुलीका बजारहरुमा मान्छेको भिडभाड बढ्न थालेको छ । जसले कोरोना संक्रमण हुन सक्ने जोखिम बढाएको स्थानीयहरुले गुनासो गर्न थालेका छन । व्यवसायीहरुले पसल खुलाएसँगै तराईका अति संक्रमित जिल्लाहरु जाने र खाद्यान्न तरकारी, निर्माण सामग्रीसँगै नागरिक समेत भित्राउने क्रम बढेको छ ।
यस्तै सिन्धुलीमा बस बाहेकका सबै सवारी साधनहरु निर्वाध चलिरहेका छन । ढुवानीका सामान, मोटरसाईकल, टेम्पो, बोलेरो, टिप्पर लगाएतका सवारी साधानहरु दिनभर निर्वाध चलिरहेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हरिहरपुरगढीका पाँच जनाको रिपोर्ट नेगेटिभ

Next Post

छुट्टा छुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied