• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

रिलिफले बाँड्याे बाेयर बाेका

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ १०, २०७५
in Business
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

वलवीर भूजेल

सिन्धुली। रिलिफ नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित कृषि तथा आर्थिक बिकास परियोजनाअन्तर्गत फिक्कल गाउँपालिका, तीनपाटन र गोलञ्जोरमा गरी ३३ बोयर जातका बोका वितरण गरिएको छ ।

कार्यक्रम संयोजक आलोक चापागाईंका अनुसार, फिक्कल गाउँपालिकामा २१ वटामध्ये खाङ्गसाङ्गमा नौ वटा, खोलागाउँमा तीन वटा, सोल्पाठानामा तीनवटा, पोखरीमा छ वटा बोका वितरण गरिएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

त्यस्तै, तिनपाटन गाउँपालिकामा सात वटामध्ये लाम्पान्टारमा तीन, तोश्रामखोलामा दुई र बाहुनतिल्पिङ्गमा दुई वटा बोका किसानलाई बाँडिएको छ । यसैगरी, गोलान्जोर गाउँपालिकाको डुडभन्ज्याङ्गमा पाँच वटा बोका वितरण गरिएको छ ।

सिन्धुलीको ग्रामीण भेगका बाख्रामा नश्ल सुधारगरी किसानको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यसहित रिलिफ नेपालले सो बोका वितरण गरेको हो । बाख्रा अनुसन्धान केन्द्र बन्दिपुर तनहुँको स्रोत केन्द्र प्रकाश एग्रो फार्म भानु नगरपालिका ५ बरभन्ज्याङ्गबाट ल्याएर वार्ड अध्यक्षको सहभागितामा बोका वितरण गरिएको जनाइएको छ । १८ किलोदेखि २४ किलोसम्मका ३३ बोका खरिदका लागि १० लाख ८६ हजार ८० रुपियाँ बजेट खर्च भएको जनाइएको छ ।

आधारभूत आवश्यकता पुरा गर्न नसकेका, गरिब, खाद्य असुरक्षा, सम्पतिको अभाव, सामाजिक बहिष्करणमा परेका, अपाङ्गता र कुपोषण, सेवामा पहँुच नभएका र बिद्यालय जानबाट बन्चित, विपदको दृष्टिकोणले जोखिममा रहेका गरीब तथा बिपन्न घर धुरी परिवारलाई बोका वितरण गरिएको रिलिफ नेपालले जनाएको छ । बोका वितरणमा स्थानीय स्तरमा रहेका रिलिफका फिल्ड कर्मचारीहरु सन्तोष बराल, नारायण बि.क., प्रतिमा फुयाल, पार्वती पौडेल, शान्ति बराल, सन्तोष पहाडी, जीवन श्रेष्ठ र रन्जु बानियाँ लगायतको सहयोग रहेको जनाइएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलाले बगाएका आलेको सकुशल उद्दार

Next Post

गौमती माविमा निःशुल्क मुख तथा दन्त शिविर

सम्बन्धित खबरहरु

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

खाद्य स्वच्छता नअपनाएका तीन व्यवसायीक प्रतिष्ठानलाई जरिवाना
Business

खाद्य स्वच्छता नअपनाएका तीन व्यवसायीक प्रतिष्ठानलाई जरिवाना

तीन स्थानीय तहद्वारा वित्तीय प्रगति सार्वजनिक
Featured

तीन स्थानीय तहद्वारा वित्तीय प्रगति सार्वजनिक

नगरपालिकाको सूचनापछि हट्न थाले फुटपाथका व्यवसाय
Featured

नगरपालिकाको सूचनापछि हट्न थाले फुटपाथका व्यवसाय

कमलामाई नगरपालिकाको बजेट एक अर्व छब्बिस करोड
Business

कमलामाई नगरपालिकाको बजेट एक अर्व छब्बिस करोड

घ्याङ्लेख गाउँपालिकाको बजेट करीब पैंतालिस करोड
Featured

घ्याङ्लेख गाउँपालिकाको बजेट करीब पैंतालिस करोड

गोलन्जोर गाउँपालिकाको बजेट छपन्न करोड तेत्तिस लाख
Featured

गोलन्जोर गाउँपालिकाको बजेट छपन्न करोड तेत्तिस लाख

तीनपाटन गाउँपालिकाको बजेट असी करोड बढीको बजेट सार्वजनिक
Featured

तीनपाटन गाउँपालिकाको बजेट असी करोड बढीको बजेट सार्वजनिक

भर्खरै प्राप्त समाचारहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied