• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Life

रिपोलिसिङ र रिप्याकेजिङ गर्दै गर्दा गुणस्तरहिन चामल बरामद

जिल्ला अनुगमन समितिले मा¥यो छापा

बिमला पाण्डे by बिमला पाण्डे
अशोज २, २०८१
in Life, Business, Featured, News, Province 3
0

Share via:

28 Shares
  • Facebook 28
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुलीमा ठूलो परिणाममा गुणस्तरहिन चामल बरामद गरिएको छ । बुधबार जिल्ला अनुगमन समिति सिन्धुलीले कमलामाई नगरपालिका वडा नं. ६ राममाढीको अरुण थापाको थापा कृषि सामाग्री विक्री केन्द्र (मिल) मा रिपोलिसिङ र रिप्याकेजिङ हुदै गरेको चामल बरामद गरि नष्ट गरेको हो ।

अनुगमन समितिले किरा (घुन) लागेको, धुलै धुलो भएको चामललाई रिपोलिसिङ र रिप्याकेजिङ गर्दै गर्दा ६६ बोरा चामल, रिप्याकेजिङ मेसिन, ४९ वटा खाली बोरा बरामद गरेको हो ।

मिलमा न्यु डोकानिया ब्रदर्श बर्दिबासको ३० केजीको ५५ बोरा, २० केजीको ११ बोरा चामल बरामद भएको जिल्ला अनुगमन समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयाँलले बताए । उनका अनुसार अनुगमन टोलीले रिपोलिसिङ गर्दा निस्केको साढे २१ केजी चामलको धुलो, बोरा सिलाउने मेसिन अनुगमन समितिले बरामद गरेको छ ।

यस्तै अनुगमनका क्रममा उक्त मिलबाट श्रृष्टि नाम लेखिएको ३१ वटा र सर्लाही टाईगर नाम लेखिएको १८ वटा गरि ४९ वटा खाली बोरा समेत बरामद भएको उनले बताएका छन । बरामद गरिएको गुणस्तरहिन चामल, बोरा र धुलो डम्पिङ साईडमा लगि नष्ट गरिएको फुयाँलले जानकारी दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

रिपोलिसिङ र रिप्याकेजिङ गरेर गैह्र खाद्य पदार्थ विक्री गरेको विषय कानुनी प्रक्रियामा रहेको र कस्तो कारबाहि हुने भन्ने बारेमा अनुसन्धानपछि निर्णय गरिने पनि उनले बताए । कानुनले गर्न मिल्नेसम्मको कारवाहि गरिने समेत उनले बताएका छन ।

अनुगमनमा प्रहरी, प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली लगाएतको सहभागिता रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा भेटिए जापनिज इन्स्फलाईटिसका विरामी, एक जनाको मृत्यु

Next Post

यात्रु सहायता कक्ष स्थापना गर्न छलफल

सम्बन्धित खबरहरु

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied