• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीका स्थानीय तह : स्वमुल्यांकनमै कमजोर नतिजा

मरिण पहिलो गोलञ्जोर अन्तिम विन्दुमा

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ७, २०८१
in Featured, News, Province 3
0

Share via:

16 Shares
  • Facebook 16
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लाका स्थानीय तहले अब्बल आफ्नै मुल्यांकनमा आफ्नै नतिजा प्रभावकारी निकाल्न सकेका छैनन । जिल्लाका नौ स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहले ९० प्रतिशत नतिजा समेत दिन सकेका छैनन ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन २०७९/८० को नतिजा अनुसार जिल्लाका स्थानीय तहले सर्वोत्कृष्ट नतिजा निकाल्न सकेका छैनन । तथापी केहि स्थानीय तहको नतिजा भने उत्कृष्ट नै देखिएको छ ।

मरिण पहिलो गोलञ्जोर अन्तिम विन्दुमा

विहिबार सार्वजनिक गरिएको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन २०७९/८० मा जिल्लाका नौ स्थानीय तहमध्ये मरिण गाउँपालिका पहिलो भएको छ । मरिण गाउँपालिका ८५ दशमलब ५० अंक सहित जिल्लाको उत्कृष्ट स्थानीय तह बनेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन २०७८/७९ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा ९४.७५ अंक प्राप्त गरि मरिण गाउँपालिका देशकै सर्वोउत्कृष्ट गाउँपालिका भई शनिबार ग्यालेक्सी एक्सीलेन्सि अवार्ड समेत प्राप्त गरेको पालिका हो । यस्तै दुधौली नगरपालिकाले ८२ दशमलब ७५ अंक सहित दोस्रो स्थान प्राप्त गरेको छ ।

जिल्लाको गोलञ्जोर गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा अन्तिम स्थानमा रहेको छ । गोलञ्जोर गाउँपालिकाले ५३ दशमलब २५ अंक सहित अन्तिम स्थानमा रहेको छ ।

यस्तै घ्याङलेख गाउँपालिका ७८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । सुनकोशी गाउँपालिकाले ६७ दशमलब ७५ अंक सहित जिल्लामा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा चौथो स्थानमा रहेको छ । कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाको स्कोर बराबर छ । दुवै पालिकाले ६१ दशमलव ५० अंक प्राप्त गरेका छन । यस्तै फिक्कल गाउँपालिकाले ६० दशमलब २५ अंक र तीनपाटन गाउँपालिकाले ५६ अंक प्राप्त गरेका छन ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा दशवटा सूचकमा एक सय प्रश्नहरु रहेका हुन्छन । ती सूचकलाई स्थानीय तहले आफै नम्बर दिन पाउँछन । ती सूचकमध्ये शासकीय प्रबन्ध, संगठन र प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय तथा आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायीक सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयका सूचकहरु रहेका छन ।

जिल्लाका स्थानीय तहको समन्वय र सहकार्य, न्याय सम्पादन, सेवा प्रवाह,सामाजिक समावेशीकरणका सूचकमा कमजोर अंक रहेको पाईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मुलुकका मुख्य परिवर्तन एमाले कांग्रेसले नै गरेका छन : भट्टराई

Next Post

अपांगमैत्री छैनन् सिन्धुलीका सरकारी भवनहरु

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied