• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

बालश्रम तथा सडक बालबालिकाको पहिचान गर्न स्टिकर टाँस्दै वडा

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २०, २०८१
in News, Featured, Province 3, Society
0

Share via:

21 Shares
  • Facebook 21
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्ला सदरमुकाम सिन्धुलीमाढीका बजार क्षेत्रमा बालश्रम र सडक बालबालिकाको पहिचान गर्न अनुगमन सुरु गरिएको छ । कमलामाई नगरपालिका वडा नं. ६ भित्रका बजार क्षेत्रमा रहेका होटल, ग्यारेज, वर्कसप, पसलहरु लगाएत विभिन्न खालका श्रम क्षेत्रमा स्टिकर टाँस्न र तथ्यांक लिन सुरु गरिएको हो । यो सँगै घरेलु श्रमिक बालबालिकाको समेत यो अवसरमा पहिचान गरिने छ ।

वडालाई बालमैत्री घोषणा गर्ने अभियान अन्तर्गत आइतबारदेखि जोखिमपूर्ण क्षेत्रमा काममा बालबालिकालाई लगाउन रोक्न र बालबालिकाको संरक्षणका लागि यो अभियान सुरु गरिएको वडा कार्यालयले जनाएको छ ।

पहिलो चरणमा विभिन्न सन्देशमूलक सूचना भएका स्टिकर टाँस्ने, तथ्यांक संकलन गर्ने र बालबालिकालाई व्यवस्थापन गर्ने गरि अनुगमन सुरु गरिएको हो ।

अनुगमनमा वडा अध्यक्ष उज्जल थापा, वडा सचिव जगदिश विक्रम कार्की, बालबालिका फोकल पर्सन सावित्रा रेग्मी, जनप्रतिनिधिहरु, प्रहरी, नगर प्रहरी, पत्रकार, उद्योग वाणिज्य संघ, बाल सञ्जालका प्रतिनिधिहरु, गैह्र सरकारी संस्थाका प्रतिनिधि, स्थानीय प्रशासन सहितको टिम रहेको छ । वडा भित्र रहेका २ हजार १ सय दुई बढी घरधुरी तथा व्यवसायीक प्रतिष्ठान शैक्षिक संस्थाहरु लगाएतमा स्टिकर टाँस्ने काम भईरहेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कनपा ६ राममाढीबाट अनुगमनको काम सुरु गरिएको छ । २०८१ असार भित्रमा वडालाई बालमैत्री घोषणा गर्ने गरि काम गरिएको वडा सचिव जगदिश विक्रम कार्कीले बताएका छन । उनले ५१ वटा सूचक मध्ये ९० प्रतिशत सूचकहरु पुरा गरि सकिएको बताए ।

वडा अध्यक्ष उज्जल थापाले नगरपालिकाको पहिलो बालमैत्री वडा बनाउनका लागि काम भईरहेको बताए । थापाले जोखिमपूर्ण काममा रहेका बालबालिकाको उद्धार र व्यवस्थापनको काम पनि स्टिकर अभियानसँगै गरिने बताएका छन । अनुगमन निरन्तर हुने र व्यवसायको प्रकृति अनुसार स्टिकर टाँसिने उनले बताएका छन । यो अभियान अन्तर्गत विद्यालय आसपासमा धुम्रपान, मध्यपानको विक्री वितरण गर्न नदिने गरि अभियान चलाईएको उनले बताए ।

नेपाल सरकारले २०८७ सालसम्म बालमैत्री स्थानीय शासन कार्यान्वयन गर्ने गरि अभियान सुरु गरेको छ । कनपा ६ सदरमुकामको मुख्य बजार क्षेत्रहरु रहेको वडा हो । वडाले १८ वर्ष मुनीका बालबालिकालाई श्रममा नलगाउन सचेतना समेत दिदैं अनुगमन गरिरहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमाढीमा सुरु भयो औद्योगिक मेला

Next Post

चन्द्रमुखीको टोल सौन्दर्य अभियान : एउटै टोलमा एघार सय गमला, टोलभरी फूल फूलाउने तयारी

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied