• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Province Province 3

चन्द्रमुखीको टोल सौन्दर्य अभियान : एउटै टोलमा एघार सय गमला, टोलभरी फूल फूलाउने तयारी

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २३, २०८१
in Province 3, Featured, News
0

Share via:

200 Shares
  • Facebook 200
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । चन्द्रमुखी बहुउद्देश्यीय टोल विकास संस्था कमलामाई नगरपालिका वडा नं. ५ सिन्धुलीले टोललाई सुन्दर र प्लाष्टिक रहित बनाउनका लागि टोल सौन्दर्य अभियानको सुभारम्भ गरेको छ ।

टोलका सबै चोक र घरमा गमलामा फूल फुलाउने गरि उक्त अभियानको एक कार्यक्रमका बीच बुधबार सुभारम्भ गरिएको हो । उक्त अभियानको कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटा र प्रमुख जिल्ला अधिकारी भरत खनालले संयुक्त रुपमा गमलामा फूल रोपेर सुरु गरेका छन ।

टोल विकास संस्थाले कमलामाई नगरपालिका सिन्धुली, डिभिजन वन कार्यालय सिन्धुली, वन पैदावार व्यवसायी संघ तथा विभिन्न व्यक्तिहरुको सहयोगमा अभियान सुरु गरेको हो ।

अभियान सुरु गर्दै टोल विकास संस्थाले २६ वटा गमलामा टोलका चोक चोकमा फूल रोपेको छ । संस्थाले टोललाई सफा राख्न सरसफाई अभियान सुरु गरिसकेको छ । यो अभियान अन्तर्गत टोल विकास संस्थाले प्रत्येक घरलाई हरियो रंग लगाएका १० वटा गमला वितरण आजैबाट सुरु गरेको छ । गमला र २ वटा थुपी र एक वटा वेगमवेलीको विरुवा संस्थाका अध्यक्ष प्रलाद पोखरेललाई हस्तान्तरण गर्दै कार्यवाहक मेयर देवकोटाले गमला वितरणको अभियान समेत सुरु गरेकी छिन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

असार १ गतेदेखि लागु हुने गरि टोल विकास संस्थाले संस्थाको क्षेत्र भित्र प्लाष्टिक जन्य फोहोर फाल्न नदिने र फालेमा जरिवाना समेत गर्ने उद्घोष गरेको छ ।

वातावरणमैत्री स्थानीय शासनको मापदण्ड पुरा गरि एक वर्ष भित्रमा टोललाई वातावरणमैत्री टोल निर्माण गर्ने गरि अभियान सुरु भएको संस्थाका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए ।

संस्थाका अध्यक्ष प्रलाद कुमार पोखरेलको अध्यक्षता एवम कमलामाई नगरपालिकाका कार्यवाहक मेयर मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै देवकोटाले टोलमा भएका जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुको संरक्षणमा ध्यान दिन, महिला विरुद्ध हुने हिंसालाई न्युनिकरण गर्ने लगाएतका काममा समेत टोल विकास संस्थाले काम गर्न आवश्यक रहेको बताईन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरत खनालले प्रकृति हाम्रा लागि नभई हामी प्रकृतिका लागि भएको कुरा नभुल्न सबैलाई आग्रह गरेका छन । उनले पारिस्थितिक प्रणालीलाई पुनःर्ताजकी गर्नुपर्ने, प्रदुषण नियन्त्रण गर्ने, प्लाष्टिक निशेध लगाएतका अभियान चलाउँदा भावी पुस्ताले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन । उनले वातावरणलाई सफा राख्न प्लाष्टिक नियन्त्रण र कार्वन नियन्त्रणको अभियानमा लाग्न आग्रह समेत गरेका छन ।

कार्यक्रममा बोल्दै कनपा ५ का वडा अध्यक्ष पूर्ण बहादुर खड्काले वडाको मुख्य क्षेत्र मधुटारलाई ‘हाम्रो मधुटार, राम्रो मधुटार’ का रुपमा वातावरणमैत्री पर्यटकीय क्षेत्र बनाउन हातेमालो गर्ने बताए । उनले मधुटारपछि वडाभर नै यो अभियानलाई बढाउँदै लाने बताए ।
कार्यक्रममा बोल्दै वन पैदावार व्यवसायी संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिङले घर घरमा फूल रोपिरहँदा २, ३ वटा जडीबुटी पनि रोपिदिन आग्रह गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बालश्रम तथा सडक बालबालिकाको पहिचान गर्न स्टिकर टाँस्दै वडा

Next Post

तिनपाटनको विस्टारमा च्याउ खाँदा पाँच जना विरामी

सम्बन्धित खबरहरु

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied