• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, June 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सदस्यहरुको मतगणना बैशाख २ गते विहानदेखि हुने

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १, २०८१
in Politics, Featured, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित भएका छन । चैत २८, २९ र ३० गते सिन्धुलीमाढीमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन ।

चैत ३० गते सिन्धुलीमाढीमा भएको निर्वाचन प्रक्रियाबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन । श्रेष्ठले निवर्तमान जिल्ला अध्यक्ष समेत रहेका अध्यक्षका प्रत्यासी कुमार बहादुर कार्कीलाई पराजित गरेका हुन । श्रेष्ठले ४४१ मत प्राप्त गरे भने कार्कीले ३०४ मत ल्याएका छन् । शनिबार विहान पदाधिकारीको मतको परिणाम आएको थियो ।

यस्तै उपाध्यक्षमा कर्ण घिसिङ ५३ मतले विजयी भएका छन् । उनले तीन सय ९४ मत प्राप्त गरे भने प्रतिस्पर्धि खड्ग रजन मगर (धिरज)ले तीन सय ४१ मत पाए । घिसिङ निवर्तमान उपाध्यक्ष समेत हुन ।

सचिवमा नवराज थिङ विजयी भएका छन् । थिङ चार सय एक मत सहित विजयी भएका हुन । उनका प्रतिस्पर्धि निवर्तमान सचिव समेत रहेका नारायण बरालले तीन सय २८ मत पाएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उपसचिव (खुला) मा दिपेश बराल निर्वाचित भएका छन् । बराल दुई सय ३५ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी कुमार शर्माले एक सय ५६ मत पाए । यस्तै अर्का राजु बरालले एक सय ५१, टिकाबहादुर देवकोटा ९७ र शंकर कार्कीले ४५ मत पाएका छन् ।

उपसचिव (महिला) मा पार्वती भट्टराई सर्वाधिक चार सय ८४ मत सहित विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धि मिथुला कुमारी घिमिरेले दुई सय २० मत पाएकी छन् ।

चैत २६ गते सुरू भएको एमाले आठौं अधिवेशनमा तेस्रो दिन शुक्रबार मतदान भएको थियो । कुल सात सय ८३ प्रतिनिधि रहेकोमा सात सय ५४ मत खसेको थियो । शुक्रबार रातीदेखि पदाधिकारीको मतगणना गरिएको थियो भने सदस्यको मत गणना वैशाख २ गते विहानदेखि हुने निर्वाचन कमिटीले जनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

एमाले सिन्धुलीको अध्यक्षमा पाँच जनाको दावेदारी

Next Post

एमाले सिन्धुलीको आठौं अधिवेशन : एक पदाधिकारी सहित अठ्तिस जना निर्विरोध निर्वाचित

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied