• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, June 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home News

एमाले सिन्धुलीको आठौं अधिवेशन : एक पदाधिकारी सहित अठ्तिस जना निर्विरोध निर्वाचित

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख १, २०८१
in News, Featured, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमालेको आठौं जिल्ला अधिवेशनबाट एक पदाधिकारी सहित ३८ जना निर्विरोध निर्वाचित भएका छन । निर्वाचनमा केहि कलस्टरहरु तथा भुगोलमा पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन । एक पदाधिकारी र ३७ सदस्य सहित ३८ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सिन्धुलीमाढीमा सम्पन्न अधिवेशनबाट पदाधिकारीमा लेखा समितिको अध्यक्षमा सञ्जय दाहाल निर्विरोध निर्वाचित भएका छन । अपांगता कलस्टरबाट धनजंग थापा निर्विरोध निर्वाचित भए । दलितको खुल्लामा बिमल विश्वकर्मा, लोपोन्मुख कलस्टरको खुल्लामा झलक बहादुर माझी र नारायण बहादुर अधिकारी, लोपोन्मुख महिलामा भद्रीमाया हायु निर्विरोध निर्वाचित भए । खुल्ला युवा महिलामा खिल कुमारी मगर निर्वाचित भईन ।

यस्तै भुगोलतर्फ फिक्कल गाउँपालिकामा खुल्ला, महिला, युवा गरि ७ वटा सदस्य निर्विरोध निर्वाचित भएका छन । खुल्ला तर्फ धमिन्द्र दमाई (छत्र), जय प्रसाद न्यौपाने, वैकुण्ठलाल पहाडी, गोपाल बहादुर मगर आले निर्वाचित भए । महिलातर्फ राधिका पहाडी र सकुन्तला दाहाल भण्डारी निर्वाचित भए भने युवामा कुलेन्द्र बहादुर मगर निर्वाचित भए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

घ्याङलेख गाउँपालिकाका दुई खुल्ला र एक महिला सदस्य निर्विरोध निर्वाचित भएका छन । खुल्लामा अच्युत कुमार श्रेष्ठ, डिवि बल र महिलामा प्रमिला वाईवा निर्वाचित भएका हुन ।

मरिण गाउँपालिकामा पनि सबै सदस्य निर्विरोध निर्वाचित भएका छन । पाँच वटा कोटा प्राप्त मरिण भुगोलबाट खुल्ला सदस्यमा देवकुमार घिसिङ, मदनकुमार थापा, महिला सदस्यमा सर्मिला कुमारी माझी, दिपकुमारी सिंजाली र युवामा पाल्साङ बम्जन निर्विरोध निर्वाचित भएका छन ।

हरिहरपुरगढी गाउँपालिकाका पाँच भुगोल सदस्य निर्विरोध भएका छन । खुल्लामा मेघराज राई, युवराज श्रेष्ठ, इन्द्र बहादुर थिङ, महिलामा अम्बिका राई, युवामा दिपककुमार माझी निर्विरोध निर्वाचित भएका छन ।

तिनपाटन भुगोलबाट तीनजना महिलाहरु निर्विरोध निर्वाचित भएका छन । खगेन्द्र कुमारी अधिकारी, पार्वती लामिछाने सार्की र देवमाया श्रेष्ठ निर्वाचित भएका हुन । सुनकोशी भुगोलमा पनि महिला निर्विरोध निर्वाचित भएका छन । कमर्की शेर्पा र गौरा देवकोटा बराल निर्वाचित भए । यस्तै सुनकोशीबाट युवामा ध्रुवनारायण लामा निर्वाचित भए । दुधौली नगरपालिकामा पनि युवा कलस्टरका सदस्य निर्विरोध भएका छन । दुधौलीबाट सम्भुदिप अधिकारी र मिजास कार्की निर्विरोध निर्वाचित भएका हुन ।

गोलञ्जोर गाउँपालिकाबाट महिला र युवा कलस्टरका ३ जना निर्विरोध निर्वाचित भएका छन । महिलामा आशा श्रेष्ठ, लक्ष्मी शर्मा गौतम निर्वाचित भए भने युवामा रमेश भुजेल निर्वाचित भए । यस्तै जनजाती युवा कलस्टरमा भने उमेदवारी नै परेको छैन । ६६ सदस्य पदका लागि भएको निर्वाचनको मतगणना बैशाख २ गतेबाट हुने भएको छ । एकसय ५ जिल्ला कमिटी हुने सिन्धुलीमा एक सय पदका लागि मात्र निर्वाचन गरिएको थियो भने पाँच पद खाली राखिएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

Next Post

भन्सार छलेर ल्याएको प्याज प्रहरी नियन्त्रणमा

सम्बन्धित खबरहरु

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

खैरो हिरोईन सहित पाँच जना पक्राउ
Featured

खैरो हिरोईन सहित पाँच जना पक्राउ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied