• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, June 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

एमाले सिन्धुलीको अध्यक्षमा पाँच जनाको दावेदारी

सर्वसम्मतको रटानमा नेतृत्व

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र २८, २०८०
in Politics, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेशनको तयारी तिव्र रुपमा भईरहेको छ । आजदेखि आठौं जिल्ला अधिवेशन सिन्धुलीमाढीमा सुरु भएको छ । अधिवेशनको सुरु हुनुपूर्व अध्यक्षका पाँच जना आकांक्षी देखिएका छन ।

युवा नेता महेन्द्रदेव श्रेष्ठ, कमलामाई नगरपालिकाका पूर्व मेयर तथा पूर्व प्रदेश कमिटी सदस्य खड्ग बहादुर खत्री, वर्तमान अध्यक्ष कुमार बहादुर कार्की (रामकुमार), वर्तमान सचिव नारायण बराल र पुराना नेता डम्बर कार्कीको अध्यक्षमा दावेदारी रहेको छ ।

पुराना नेता डम्बर कार्कीले नीति सिद्धान्तलाई आत्मसात गर्दै पार्टी सुदृढीकरणको मुद्दा लिएर आफु उमेदवार बनेको बताएका छन । युवा नेता महेन्द्रदेव श्रेष्ठ समय अनुकुलको पार्टी निर्माण र युवाहरुको नेतृत्व स्थापित गर्ने एजेण्डा सहित उमेदवारी घोषणा गरेका छन ।

अर्का उमेदवार हुन पूर्व मेयर समेत रहेका खड्ग खत्री । केहि समय अघि सम्पन्न बागमति प्रदेश अधिवेशनमा उपसचिवमा पराजित भएका उमेदवार हुन । उनी अहिले सर्वसम्मत नेतृत्व चयन भएमा आफ्नो दावी भएको भन्दै सर्वसम्मत नेतृत्वको रटानमा छन ।

वर्तमान सचिव नारायण बरालले सर्वसम्मत अध्यक्षको पक्षमा लविङ गरिरहेका छन । सातौं जिल्ला अधिवेशनमा उनी सचिवमा सर्वसम्मत निर्वाचित भएका थिए ।

वर्तमान अध्यक्ष समेत रहेका रामकुमार कार्कीले आफ्नो कार्यकाल पुरा समय काम गर्न नपाएकाले आगामी कार्यकाल नेतृत्व लिन पाउनुपर्ने दावी सहित अध्यक्षका लागि छलफलमा व्यस्त छन ।

अन्य उमेदवारको टुंगो लागि सकेको छैन तथापी दावेदारी रहेको चर्चा भने छ । अखिल नेपाल महिला संघको अध्यक्ष वा सचिवमध्ये एक पद महिलालाई दिनुपर्ने दावी गरिरहेको छ तथापी अनेमसंघका अध्यक्ष पार्वती भट्टराईले आफ्नो दावेदारी जनाईरहेकी छिन । उनले सर्वसम्मत नेतृत्वमा बाधक भने नबन्ने बताएकी छिन ।

यस्तै सचिवमा वेदराज दाहाल, कुमार शर्मा, तारानिधी पोखरेलको दावेदारी छ । उपाध्यक्षमा धिरज मगर, वर्तमान उपाध्यक्ष कर्ण घिसिङ, पुराना नेता तिर्थ बराल, निलिमा गुरुङ लगाएतको नाम चर्चामा छ । दुई उपसचिवमा दर्जन बढी नेताहरुको दावी छ । उपसचिवमा युवा नेताहरुको बढी दावी देखिन्छ । एक उपसचिवमा महिलाको दावी समेत रहने देखिन्छ ।

एमालेको केन्द्रीय र प्रदेश कमिटीका नेतृत्व पदाधिकारीमा अत्यधिक आकांक्षीका बाबजुद सर्वसम्मत नेतृत्व चयनका लागि गृहकार्य गरिरहेको नेकपा एमाले सिन्धुलीका इञ्चार्ज खेम लोहनीले बताएका छन । उनले सर्वसम्मत नेतृत्व चयन हुने दावी गरेका छन ।

भुगोलबाट निर्वाचित हुने सदस्यका लागि पार्टीले स्थानीय तहलाई कोटा निर्धारण गरेको छ । भुगोलबाट निर्वाचित हुने सदस्य सर्वसम्मत गर्न पार्टीको निर्देशन समेत रहेको छ । जिल्लामा १५ प्रतिशत युवा, ३३ प्रतिशत महिला सहित १ सय ५ जनाको कमिटी निर्वाचित हुने छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

सुदुरपश्चिम र कोशी प्रदेशले तीनचार दिनभित्रै सरकार पाउँछ : पोखरेल

Next Post

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सम्बन्धित खबरहरु

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन
Featured

विश्व योग दिवसका अवसरमा प्रभातफेरी तथा सकरात्मक उर्जा सम्बन्धि प्रवचन

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया
Featured

घटना दर्ता, नागरिकता प्राप्ति सम्बन्धि वडा सचिवहरुसँग अन्तर्क्रिया

तीनपाटन – ३ बालमैत्री वडा घोषणा
Featured

तीनपाटन – ३ बालमैत्री वडा घोषणा

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित
Featured

एघार महिनामा दुई सय सठ्सठ्ठी जना हिंसाबाट प्रभावित

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु
Featured

विपी राजमार्गमा दुर्घटना, मोटरसाईकल चालकको मृत्यु

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Featured

तीनपाटनमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी
Education

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव
Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने
Featured

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied