• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, July 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

चुनावमा अनेमसंघले गरेको सहयोग रकम अनेमसंघलाई नै फिर्ता

बिमला पाण्डे by बिमला पाण्डे
साउन १४, २०७९
in Featured, News, Politics, Province 3
0

Share via:

213 Shares
  • Facebook 213
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अनेमसंघ सिन्धुलीका अध्यक्ष पार्वती सुनुवारले अनेमसंघका पदाधिकारी तथा सदस्यहरुले स्थानीय तहको निर्वाचनमा गरेको आर्थिक सहयोग रकम अनेमसंघमै फिर्ता गरेकी छिन । फिक्कल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी सुनुवारले अनेमसंघको खातामा रहने गरि उक्त रकम फिर्ता गरेकी हुन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले ६२ हजार ५ सय रकम अनेमसंघ सिन्धुलीको खातामा रहने गरि फिर्ता गरेकी हुन । उनले अनेमसंघ सिन्धुलीका कोषाध्यक्ष मेनुका तिमल्सिनालाई उक्त रकमको चेक हस्तान्तरण गरेकी छिन । सुनुवारले चुनावको समयमा संघका साथिहरुले व्यक्तिगत रुपमा स्वेच्छाले उठाएर सहयोग गरेकोमा धन्यवाद समेत दिईन ।

सुनुवारले अध्यक्ष जितेसँगै उक्त रकम संघको खातामा रहने र संघ सञ्चालन तथा व्यवस्थापनमा खर्च हुने गरि फिर्ता गरेको बताईन । सुनुवार नेकपा एमालेबाट सिन्धुलीका नौ स्थानीय तहमध्ये प्रमुखमा उमेदवार बनेकी एक मात्र महिला थिईन । उनी निर्वाचित पालिका अध्यक्ष हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अखिल नेपाल महिला संघ सिन्धुलीको सम्मेलन भदौ ४ र ५ गते

Next Post

अविभावकत्वको अनुभव : ‘तारा बहादुरका आँखामा सपना र सम्भावनाहरु देखेकी छु’

सम्बन्धित खबरहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied