• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

भूतपूर्व सैनिक संगठनद्धारा जनप्रतिनिधिलाई सम्मान

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन २२, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन सिन्धुलीले सुरक्षा क्षेत्रबाट अवकाश भएपछि राजनीतिमा आई जनप्रतिनिधि बनेका व्यक्तिहरुलाई सम्मान गरेको छ । संगठनको प्रथम अधिवेशनको उद्घाटनमा उनीहरुलाई सम्मान गरिएको हो ।

कमलामाई नगरपालिका १२ का अध्यक्ष ललित बहादुर आले मगर, कमलामाई नगरपालिका वडा नं. ६ का वडा सदस्य घनश्याम देवकोटा, सुनकोशी गाउँपालिका वडा नं. ६ बाट निर्वाचित कार्यपालिका सदस्य सम्मर माझी, कमलामाई नगरपालिका वडा नं. ८ का वडा सदस्य भिमबहादुर बोगटी, कमलामाई नगरपालिका वडा नं. २ बाट निर्वाचित वडा सदस्य तथा जिल्ला समन्वय समिति सदस्य चित्रबहादुर बुढाथोकी र गोलञ्जोर गाउँपालिका वडा नं. ७ का वडा सदस्य प्रेमसिंह राईलाई संगठनले सम्मान गरेको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

संगठनका तदर्थ समितिका अध्यक्ष पदमबहादुर श्रेष्ठको अध्यक्षता, नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गणेश कुमार पहाडीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विषमलाल अधिकारी दनुवार, केन्द्रीय सदस्य उमा कोइराला, भूतपूर्व सैनिक तथा प्रहरी संगठनका केन्द्रीय सहसंयोजक मिठाराम के.सी लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

अधिवेशनले पदम बहादुर श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । ९ वटै स्थानीय तहबाट प्रतिनिधित्व गर्दै कमिटी गठन गरिएको संगठनका बाग्मति प्रदेश उपाध्यक्ष केदार प्रसाद देवकोटाले बताए ।

कमिटीको उपाध्यक्ष रमेश कुमार दर्लामी, सचिव फडिन्द्र देवकोटा, कोषाध्यक्ष राजन कुमार कार्की, उपसचिव सुमित्रा आले र महादेव श्रेष्ठ चयन भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

निजामती कर्मचारी संगठनको अध्यक्षमा मगर निर्वाचित

Next Post

ट्याक्टर चालकमाथि कुटपीट, विरोधमा सडक अवरुद्ध

सम्बन्धित खबरहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied