• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

निजामती कर्मचारी संगठनको अध्यक्षमा मगर निर्वाचित

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २२, २०७८
in Featured, News, Politics, Province 3
0

Share via:

274 Shares
  • Facebook 274
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा पदम मगर सर्वसम्मत निर्वाचित भएका छन । उनको एकल उमेदवारी परेपछि उनी सर्वसम्मत निर्वाचित भएका हुन । संगठनको ११ औं जिल्ला अधिवेशनबाट मगरको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

जसको उपाध्यक्षमा प्रभुनाथ प्याकुरेल, सचिव डिल्ली सौगात घिमिरे, सहसचिव सरोज फुयाँल र कोषाध्यक्षमा नारायण अधिकारी चयन भएका छन । महिला उपाध्यक्ष भने खाली राखिएको छ ।

अधिवेशनबाट खुला सदस्यमा इन्द्र बहादुर दुलाल, हेमन्त खड्का, भीम श्रेष्ठ, सुनिल न्यौपाने, रणबहादुर कार्की र गणेश खड्का निर्वाचित भएका छन ।

यसै गरि खुला महिला सदस्यमा इन्दिरा पहाडी, अस्मिता लुंगेली, इन्द्र कुमारी देवकोटा निर्विरोध निर्वाचित भएका छन । दलित सदस्यमा युवराज परियार, जनजाती सदस्यमा लाक्पा दोर्जे तामाङ, श्रेणी विहिन सदस्यमा जित बहादुर खत्री, मधेशी सदस्यमा सुवास चन्द्र यादव निर्वाचित भए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै केन्द्रीय प्रतिनिधिमा पुरुषोत्तम दाहाल, दीपक काफ्ले, अशोक झा र हेम बहादुर थापा निर्वाचित भए । सिविए प्रतिनिधिमा तिलक बहादुर कार्की, सहकारी प्रतिनिधिमा रोहित कार्की चयन भएका छन ।

अधिवेशनमा उमेदवारी नपरी खाली भएका महिला उपाध्यक्ष १, खुला सदस्य १, महिला सदस्य २, महिला केन्द्रीय प्रतिनिधि १ पदमा कार्यसमितिले निर्णय गरि मनोनयन गरिने गरि अधिवेशन सकिएको छ ।

शनिबार उद्घाटन भएको अधिवेशन आइतबार विहान सम्पन्न भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पचासौं विवाह वर्षगाँठमा वेपत्ता श्रीमानको नाममा पुस्तक सार्वजनिक

Next Post

भूतपूर्व सैनिक संगठनद्धारा जनप्रतिनिधिलाई सम्मान

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied