• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अदालतको फैसलासँगै एमालेका कार्यकर्तामा खुशी, सबै स्थानीय तहमा दीप प्रज्वलन र नाचगान

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन २३, २०७७
in Featured, Politics, Province 3
0

Share via:

117 Shares
  • Facebook 117
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेल नेतृत्वको नेकपालाई बैधानिकता दिएर पूर्व एमाले र माओवादी केन्द्रलाई पुरानो अस्थित्वमा फर्काईदिएपछि नेकपा (एमाले) का नेता तथा कार्यकर्ताले अदालतको निर्णयको स्वागत गरेका छन । निर्णय आए लगत्तै ९ वटै स्थानीय तहमा एमाले निकट नेता कार्यकर्ताले दिपावली गरेर नाचगान समेत गरेका छन ।

कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा रहेको पार्टी कार्यालय अगाडि नेकपा एमाले र सूर्य चिन्ह फिर्ता आएकोमा खुशी व्यक्त गर्दै सै पनि एमाले मै पनि एमाले लगाएतका निर्वाचनका गीतहरुमा नाचगान गर्दै नारावाजी समेत गरे ।

उनीहरुले अदालतले गरेको निर्णय पूर्व एमालेका कार्यकर्ताको मनोभावना समेटेको भन्दै खुशी व्यक्त गरे । उनीहरुले एक आपसमा बधाई तथा शुभकामना साटासाट समेत गरेका छन । यद्यपी माधव नेपाल, प्रचण्ड पक्षमा गएका नेता तथा कार्यकर्ता भने उक्त खुशी साटासाटमा आएनन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस्तै नेकपा एमालेका नेता कार्यकर्ताले सिन्धुलीमाढीमा मोटरसाईकल सहितको ¥याली समेत निकाले । उनीहरुले पार्टी कार्यालयबाट निकालेको ¥यालीले बजार परिक्रमा गरि कमलामाई नगरपालिका अगाडि लोकतान्त्रिक चौतारोमा पुनः दिपावली तथा नाचगान गरेका छन । कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाले यो जीत राष्ट्रवादीहरुको जीत भएको र पुरानै घरमा बस्न पाएकोमा खुशी व्यक्त गरिन । उनले सूर्य चिन्ह लिएर फेरी जनताको बीचमा संयमतापूर्वका जाने समेत उद्घोष गरिन ।

यस्तै नेकपा एमालेका अध्यक्ष प्रदीप कटुवालले कार्यकर्ताहरुलाई खुशी हुन र विकास, राष्ट्रियताका पक्षपातीको जीत भएको बताए । उनले सबै नेता कार्यकर्तालाई बधाई तथा शुभकामना समेत दिए ।

यसैबीच सुनकोशी गाउँपालिका, दुधौली नगरपालिका, फिक्कल गाउँपालिका, मरिण गाउँपालिका लगाएतका स्थानीय तहमा पनि खुशीयाली साटासाट गरे । रमाए र नाचगान गरे । उनीहरु नेकपा फुटेकोमा भन्दा पनि पुरानै घरमा फर्कन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनेरास्ववियुले शहीद सम्झनाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने

Next Post

सिन्धुलीका पहिलो अटो चालक गौतम सम्मानित

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied