
गाउँपालिकाले सूचना जारी गरि सामाजिक शाखा अन्तर्गतको आयुर्वेद ईकाईद्वारा कपिलाकोटको आयुर्वेद औषधालय भवनबाट नियमित क्लिनिक सुरु गर्ने जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले सूचना जारी गरि हरेक हप्ताको विहिबार १० बजेदेखि ४ बजेसम्म क्लिनिक चलाउने निर्णय भएको जनाएका छन ।
गाउँपालिकाले जेठ २९ गतेदेखि क्लिनिक सुरु गर्ने भएको हो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















