• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुत्केरी र जेष्ठ पत्रकारले भत्ता र पेन्सन पाउने

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
फाल्गुन १५, २०७६
in Featured, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/वाग्मती प्रदेश सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले संचार नीति र श्रमजीवि पत्रकारको अवस्थाका विषयमा जिल्लाका सरोकारवाला निकायसँग विहिबार छलफल गरेको छ । कार्यक्रममा सञ्चार रजिष्टार सापकोटाले देश संघियतामा गएपछि पहिलो पटक वाग्मति प्र्रदेशले मात्र संचार रजिष्टारको कार्यालय स्थापना गरी संघियतालाई अंगिकार गरेको बताएका छन । उनले देशमा अहिले संचारमाध्यमहरु धरासयी वन्दै गएको भन्दै उनले संचार माध्यमलाई टिकाई राख्न र पत्रकारहरुले पाउनु पर्ने न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न समेत समानुपातिक विज्ञापन आवश्यक रहेको बताएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बाग्मति प्रदेश संचार रजिष्टारको कार्यालयले पहिलो पटक कार्यविधि बनाएर महिला पत्रकारलाई प्रसूति भएको एक वर्ष अवधिभर आत्मनिर्भरता र सिर्जनात्मकता प्रवर्द्धन गर्न लेखन तथा प्रसारणवृत्ति प्रदान गर्ने तयारी गरेको बताए । प्रसूति भएको एक वर्षसम्म पत्रकारिता क्षेत्रमै क्रियाशील बनाइराख्न र आमा तथा नवजात शिशुलाई केही सहयोग पु¥याउने उद्देश्यले लेखन तथा प्रसारवृत्ति प्रदान गर्न लागेको सञ्चार रजिष्टार सापकोटाले बताए । यसका लागी कार्यविधि स्विकृतिका लागी मन्त्री परिषदमा पठाएको स्विकृत भएपछि महिला पत्रकारहरुले ‘उक्त अवधिमा बढीमा चार वटासम्म विषयगत लेखन एवं प्रसारण गर्ने अवसर प्रदान गर्ने छौं,’ सञ्चार रजिस्ट्रार रेवती सापकोटाले भने । एउटा लेखन तथा प्रसारण वृत्तिबापत् २० हजार रुपैयाँसम्म उपलब्ध गराउन सकिने कार्यविधि तयार बनाएको बताए ।
कार्यविधिमा ३० वर्ष पत्रकारिता गरेका र ६० वर्ष उमेर पुगेका पत्रकारलाई ज्येष्ठ पत्रकार पेन्सनको व्यवस्था समेत गर्न लागेको सापकोटाले बताए । यस कार्यविधि लागु भएपछि कुनै पनि पत्रकारले पेशाबाट निराशा हुनु नपर्ने बताए । यस्ता पत्रकारको लागी मासिक ३हजार रुपैया दिने व्यवस्थागर्न लागेको बताए ।
राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट आर्थिक सुविधा प्राप्त हुने सार्वजनिक पदमा बहाल रहने ज्येष्ठ पत्रकारले मासिक वृत्ति नपाउने व्यवस्थासमेत कार्यविधिमा गरिएको छ । राज्य कोषबाट दोहोरो सुविधा नपाऊन् भनेर उक्त कार्यविधि बनाएको सञ्चार रजिस्ट्रार सापकोटाले बताए । यसैगरी कार्याल्यले पत्रकार कल्याण कोष स्थापना गरिएको समेत उनले बताए । यसकोषबाट कुनै पनि पत्रकार कार्यसम्पादनको शिलशिलामा दुर्घटनामा परेमा क्षतिको आधारमा बढीमा ३० हजार रुपैयाँसम्म सहयोग दिन सकिने गरी कार्र्यिवधिको तयार गरेको सापकोटाले कार्यक्रममा जानकारी गराए ।
कार्यविधिमा दुर्घटनामा उपचारको क्रममा उपचार सहयोग प्रदान गरेको १२ घण्टाा पछि मृत्यु भएमा मृतक पत्रकारको परिवारलाई थप ४्र० हजार प्रदान गरिने र दुर्घटना स्थालमा नै मृत्यु भएम एकमुष्ट ५० हजार रुपैया दिने व्यवस्था गरेको उनले बताए ।
यसैगरी कार्यरत पत्रकारलाई दिर्घरोग जस्तो मृगौला, क्यान्सर जस्ता रोग लागेमा उपचारको लागी ७५ हजार रुपैया सम्म सहयोग गर्न सक्ने कार्यविधिमा रहेको सञ्चार रजिष्टार सापकोटाले बताए । सोही रोगका कारण ज्यान गुमाएमा मृतक पत्रकारका परिवारलाई एक मुष्ठ २५ हजार रुपैया दिन सक्ने व्यवस्था कार्यविधिमा रहेको सापकोटाले बताए ।
सञ्चारमाध्यमहरु सुध्र्रिनु पर्छ : नगर प्रमुख खत्री
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमु्ख खत्रीले नेपालका केही सञ्चार माध्यमहरु पत्रकारीताको नम्स भन्दा बाहिर गएर जथाभावि समाचार लेख्ने गरेका कारण समग्र्र सञ्चार माध्यमहरु वदनाम हुने गरेको बताए ।
उनले सञ्चार माध्यमहरुले कुनै पनि सूचना चाहिएमा माग्ने तर कुनै विषयमा समाचार लेख्दा सम्वन्धित निकायका व्यक्तिहरुलाई यस्तो समाचार आएको छ, यस विषयमा तपाईको भनाई के हो भनेर नसोध्ने गरेका कारण पनि सञ्चार माध्यमहरुको समाचार प्र्रति विश्वसनियता कम हुदैैँ गएको बताए ।
पत्रकारलाई बाँच्ने गरी सेवा सुविधा दिनुपर्छ : प्र्रजिअ
कार्यक्रमलाई सम्बोधन गर्दै प्र्रमुख जिल्ला अधिकारी गौतमले पत्रकारहरुलाई वाच्न पुग्ने गरी सञ्चार माध्यमहरुले सेवा सुविधा दिनु पर्ने बताएका छन । बेलाबेलामा पत्रकारले पारिश्रमिक नपाएको गुनासो आउने गरेको तर्फ संकेत गर्दै प्र्र्र्र्र्र्र्र्र्र्र्र्रमुख जिल्ला अधिकारी गौतमले यसले आफुहरुलाई समेत चिन्तित बनाउने बताए ।
विहान देखि बेलुका सम्म अझ २४ सै घण्टा संचारमाध्यम भनेर खट्ने संचारकर्मीहरुले नै पारिश्रमिक नपाउदा कसरी नयाँ कुरा आउछन भन्ने तर्फ सञ्चार माध्यम संचालकहरुले सोच्नु पर्ने बताए ।
प्रदेश सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवती प्रसाद सापकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिका कार्यालय सिन्धुलीका प्र्रमुख खड्ग वहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, समन्वय अधिकारी डिग बहादुर कार्की, पत्रकार महासंघका केन्द्र्रिय सदस्य द्वारिका काफ्ले, प्र्रदेश कमिटिका महासचिव कृष्ण सारु मगर तथा जिल्लाका सञ्चारमाध्यम तथा पत्रकारहरुको उपस्थित रहेको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

नमुना उद्यमीहरुका उद्यमको संयुक्त अनगुमन

Next Post

सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु, राष्ट्रियता रक्षा र पर्यटन विकासमा प्रतियोगिता महत्वपूर्ण : सेनापति

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied