• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 18, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु, राष्ट्रियता रक्षा र पर्यटन विकासमा प्रतियोगिता महत्वपूर्ण : सेनापति

बिमला पाण्डे by बिमला पाण्डे
फाल्गुन १६, २०७६
in Featured, Province 3, Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । भ्रमण वर्ष २०२० र सेना दिवसका अवसरमा प्रथम सिन्धुलीगढी राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रधान सेनापति पूर्णचन्द्र थापाले गरेका छन । सिन्धुली व्याडमिन्टन संघको आयोजनामा भएको उक्त प्रतियोगिताको थापाले टेलिभिजन स्कृनलाई रिमोर्टले अन गरेर तथा रेफ्रीलाई कक हस्तान्तरण गरेर उद्घाटन गरेका हुन ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रधानसेनापति थापाले व्याडमिन्टन प्रतियोगिताले राष्ट्रियता रक्षा र पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले ऐतिहासिक सिन्धुलीगढी, हरिहरपुरगढीको विकासमा नागरिक, स्थानीय सरकार र नेपाली सेनाको उल्लेख्य सहकार्य रहेको भन्दै सहकार्यका लागि धन्यावाद समेत दिएका छन । उनले भने ‘नेपाली सेना राष्ट्र र राष्ट्रियताप्रति उत्तरदायी रहेको बताउँदै राष्ट्रिय एकताको भाव कायम राख्न ऐतिहासिक भुमिका खेलेको सिन्धुलीगढीकोे विकास, संरक्षण, गढी पदमार्ग, किनलक पदमार्गको विकासमा हामी प्रतिबद्ध छौं ।’
थापाले ऐतिहासिक मकावनपुरगढीदेखि हरिहरपुरगढी, सिन्धुलीगढी हुँदै उदयपुरगढीसम्मको पदमार्ग निर्माणका लागि नेपाली सेनाले काम थालेको बताए । उनले खेलाडीलाई राष्ट्रियताको इतिहास बोकेको सिन्धुलीमा आएर उत्कृष्ट खेल प्रदर्शन गर्न समेत हौसला प्रदान गरेका छन । उनले राष्ट्रियताको भाव बोकेका सबै नेपालीले सिन्धुलीगढीको इतिहास सम्झनुपर्ने बताए । थापाले खेलले राष्ट्रिय एकताको भावना समेत पैदा गर्ने हुदा महत्वपूर्ण अवसरका रुपमा लिन सबैलाई आग्रह समेत गरेका छन ।

यसैवीच कमलामाई नगरपालिका सिन्धुलीका मेयर खड्गबहादुर खत्रीले जिल्लामा राष्ट्रिय स्तरको खेल संचालन हुनु गौरवको कुरा भएको बताए । उनले प्रतियोगितालाई नगरपालिकाको तर्फवाट दुईलाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
यस्तै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले व्याडमिन्टन प्रतियोगिताले पर्यटकीय, ऐतिहासिक स्थलसँगै खेल क्षेत्रमा समेत सिन्धुलीलाई चिनाउन महत्वपूर्ण हुने बताए । उनले सिन्धुलीमा खेल पर्यटनको समेत विकास हुने विश्वास समेत व्यक्त गरेका छन ।

उक्त प्रतियोगिता आइतबारसम्म संचालन हुने आयोजकले जनाएको छ । मेन्स सिंगल, मेन्स डब्ल, भेट्रान्स डबल र मिक्स डवल विधामा प्रतियोगिता संचालन हुने जिल्ला व्याडमिन्टन संघ सिन्धुलीका अध्यक्ष मिनकुमार दाहालले बताए ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, सशस्त्र प्रहरी बल (एपिएफ) क्लव, नेपाल प्रहरी क्लव (एनपिसि) वुटवल व्याडमिन्टन क्लव, जेष्ठ व्याडमिन्टन एकेडेमी, बुढा सुव्वा व्याडमिन्टन क्लव, चन्द्रागिरी व्याडमिन्टन क्लव, गण्डकी व्याडमिन्टन क्लव, बर्दिवास व्याडमिन्टन क्लव लगायत १५० टिमले सहभागिता जनाएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रतियोगिताको उद्घाटन खेल नेपाल आर्मी क्लबका खेलाडीहरुले मिक्स डबल खेल खेलेका थिए । प्रतियोगिता उद्घाटनकोे अवसरमा प्रधानसेनापति प्रशंसा निसान प्रदान गरेका छन । उनले सिन्धुलीगढी संरक्षण र संवद्र्धनमा योगदान दिएको भन्दै कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुर खत्री, सिन्धुलीगढीका अभियन्ता सागरकुमार ढकाल, वर्दबहादुर गणका गणपति राजिव थापा, नेपाली सेनाका विदुर अधिकारी र सन्तोष अधिकारीलाई निसान प्रदान गरेका हुन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुत्केरी र जेष्ठ पत्रकारले भत्ता र पेन्सन पाउने

Next Post

अपांगता : गरिबी र अन्धविश्वासको सकस

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied