• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, October 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Interview

बैकल्पिक उर्जाको फाइदा महिला, बालबालिकालाई हुन्छ

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर ५, २०७६
in Interview, Province 3, Society
0

Share via:

75 Shares
  • Facebook 75
  • Twitter
  • LinkedIn
  • More

पानीराज बम्जन अध्यक्ष मरिण गाउँपालिका सिन्धुली

मरिण गाउँपालिकामा बैकल्पिक उर्जाको प्रयोगको अवस्था के छ ?
बैकल्पिक उर्जामा विशेष गरि वायोग्याँस, सुधारिएको चुलो, सोलारको प्रयोग गर्ने मानिसहरु मरिणमा छन । उनीहरुले विभिन्न संघसंस्था स्थानीय सरकार लगाएतको सहयोगमा प्रयोग गरेका छन भने कतिपयले आफै पनि प्रयोग गरेका छन ।
बैकल्पिक उर्जा सम्बन्धि गाउँपालिकाको नीति के छ ?
हामी बैकल्पिक उर्जाको नीतिको निम्ति केहि छलफल भएको छ तर नीति बनिसकेको अवस्था छैन । पहिलो त विद्युतको केन्द्रीय प्रसारण लाईन पु¥याउने सोंच गाउँपालिकाको हो । यद्यपी भौगोलिक विकटता, अव्यवस्थित बसोबासले गर्दा केन्द्रीय प्रसारण लाईन पु¥याउन असाध्यै खर्चिलो छ । लगानी धेरै हुने, उपभोक्ता कम हुने, वर्षाको समय, हावा हुरीको समयमा लाईनमा समस्या आउने हुदा की एकीकृत वस्ति विस्तार गर्नुपर्छ । कि त छरिएको बस्ती रहेका ठाउँमा बैकल्पिक उर्जाको प्रयोग बढाउनुपर्छ । बत्तिको पहुँचमा सबैलाई पु¥याउन स्थानीय सरकारले बैकल्पिक उर्जाबारे सोच्दै छ । वैकल्पिक उर्जामा पहुँच कसरी पु¥याउने भन्ने बारेमा छलफल भईरहेको छ । विभिन्न सामाजिक संघसंस्थाहरु, सरोकारवालाहरुसँग समन्वय गरेर हामीले त्यसमा लगानी गर्ने छौं । विद्युत पुग्ने ठाउँमा लगानी नगर्ने र अन्य ठाउँमा वैकल्पिक उर्जामा लगानी गर्ने हाम्रो सोंच छ ।
वैकल्पिक उर्जा प्रवद्र्धनमा गाउँपालिकाले कस्ता कार्यक्रम सञ्चालन गरेको छ ?
गाउँपालिकाले पिछडिएको जाती, भुगोल, वर्ग, लिंगलाई अनिवार्य रुपमा बैकल्पिक उर्जामा समावेश गर्न खोजेको छ । गतवर्ष वडा नं. १ का ५२ परिवारलाई २० वाटको सोलार वितरण गरेका छौं । वडा नं. ७ को थामी बस्तीमा वायोग्याँस निर्माण गर्ने काम भएको छ । यस्तै वडा नं. ४ का विपन्न परिवारका १५ घरमा वायोग्याँस निर्माण गरेको छ । बैकल्पिक उर्जामा गोबरग्याँसको अरुको तुलनामा बढी महत्व छ । मरिण गाउँपालिकाको दक्षिण चुरे क्षेत्रमा पर्ने तीनवटा वडा ३, ४ र ५ मा चरिचरण, दाउरा बन्द गरि वनको संरक्षण गर्नका लागि अनिवार्य रुपमा गोबरग्याँसको प्रयोग गर्ने गरि हरेक घरमा गोवरग्याँस बनाउने गरि गाउँपालिकाले सोंचेको छ । राष्ट्रपति चुरे संरक्षणको वोर्डसँग पनि यो विषयमा छलफल भईरहेको छ । संघिय र प्रदेशका सांसदहरुले पनि यसमा चासो देखाईरहनु भएको छ । चुरेलाई कसरी जोगाउन सकिन्छ ? भन्ने हिसावले सोंचेका छौं र वैकल्पिक उर्जाका रुपमा ३ वटा वडालाई फोकस गरेका छौं । उर्जा क्षेत्रसँग काम गर्ने सरोकारवालासँग पनि यो विषयमा पटक पटक छलफल भएको छ ।
बैकल्पिक उर्जामा महिलाहरुको सहभागिताका लागि कुनै कार्यक्रम छ ?
ठ्याक्कै गाउँपालिकाको त्यस्तो कार्यक्रम त छैन । सोंचेका छौं । अहिलेसम्मको सुनौलो हजार दिन, ग्रामीण प्रविधि केन्द्र, बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र लगाएतका संस्थाले काम त गरे तर गोवरग्याँसको प्रयोग गर्नेहरु भने कम छन । गोबरग्याँस, सुधारिएको चुलोले धुवा कम हुने हुदा, फोक्सोको समस्या, स्वासप्रस्वासको समस्या, आँखाको समस्या पनि कम गर्छ । दाउराको पनि कम खपत हुन्छ । अत ः गोवरग्याँस र सुधारिएको चुलोको प्रयोगलाई बाध्यात्मक बनाउन जरुरी छ । यसका लागि चेतना जगाउन पनि आवश्यक छ । स्वास्थ्य शिक्षासँग जोडेर सचेतनाका कार्यक्रम पनि सुरु गरेका छौं ।
बैकल्पिक उर्जाको प्रयोगको लाभ कसले बढी लिएको छ ?
बैकल्पिक उर्जाको लाभ सबैले लिन्छन । बढी फाइदा भने महिला, बालबालिका र वुढापाकालाई हुन्छ । महिलाले समयमा सजिलो गरि भान्साको काम गर्न सक्छन भने बालबालिकाको स्याहारका लागि र स्वास्थ्यका लागि पनि सुधारिएको चुलो, गोबरग्याास जस्ता कुराहरुको प्रयोगले फाइदा हुन्छ । अझ सुत्केरी, गर्भवति महिलाहरुलाई धुवाँरहित रुपमा बस्न पाउनु झनै फाइदाको कुरा हो । त्यस्तै यस्ता उर्जाको प्रयोगकर्ता पनि महिला नै हुन ।

(यो अन्तर्वार्ता नेपाल वातावरण पत्रकार समूहको फेलोसिपको लागि तयार गरिएको हो ।)

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बैकल्पिक उर्जाले ‘सुधारियो महिलाको जीवन’

Next Post

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, सिन्धुलीमाढीमा र्याली र दिप प्रज्वलन

सम्बन्धित खबरहरु

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

राष्ट्रसेवक सहकारीको साधारणसभा सम्पन्न, उत्कृष्ट विद्यार्थी र ज्येष्ठ सदस्यलाई सम्मान

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन
Featured

शनिबारे हाट बजारमा चाडवाड लक्षित अनुगमन

विद्यार्थीलाई ट्रयाकसुट वितरण
Featured

विद्यार्थीलाई ट्रयाकसुट वितरण

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied