• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, April 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु, सिन्धुलीमाढीमा र्याली र दिप प्रज्वलन

बिमला पाण्डे by बिमला पाण्डे
मंसिर १०, २०७६
in Featured, Province 3, Society
0

Share via:

90 Shares
  • Facebook 90
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सिन्धुलीमा विभिन्न कार्यक्रम गरि मनाईएको छ । मूल आयोजक समिति कमलामाई नगरपालिकाको आयोजनामा सोमबार दिउँसो सिन्धुलीमाढीमा ¥याली तथा कोणसभाको आयोजना गरियो भने साँझ लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरिएको छ ।
समितिले कमलामाई नगरपालिका र नगरमा क्रियाशिल संघसंस्था तथा नागरिक समाज, विभिन्न सञ्जाहलरु लगाएतको सहकार्यमा १६ दिनसम्म १४ वटै वडामा कार्यक्रम लाने गरि सोमबार सार्वजनिक समेत गरिएको छ । मूल आयोजक समितिका संयोजक एवम् कमलामाई नगरपालिका सिन्धुलीका उपप्रमुख मञ्जु देवकोटाले कोणसभालाई सम्बोधन गर्दै कार्यक्रम समेत सार्वजनिक गरेकी थिइन ।
समानताको पुस्ताः बलात्कार विरुद्धको ऐक्यवद्धता भन्ने मूल नाराका साथ कमलामाई नगरपालिका कार्यालय अगाडिबाट सुरु भएको ¥यालीले माढीबजार परिक्रमा गरि खुलामञ्चमा पुगि कोणसभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न संघसंस्था, प्रहरी प्रशासन, नागरिक समाज, सहकारी संस्थाहरु, शैक्षिक संस्थाहरु, अधिकारकर्मीहरु, पत्रकारहरु लगाएतको सहभागिता रहेको थियो ।
¥यालीमा सहभागिहरुले घरेलु श्रमको सम्मान गरौ, लैंगिक हिंसा अन्त्यको लागि सबै जुटौं, कोहि नछुटौं, लैंगिक हिंसाको मूल आधारः संरचनागत विभेदको अन्त्य लगाएतका नारासहितका सन्देशमूलक सूचनाहरु टाँस गरेका थिए ।

अभियानका क्रममा विवाहवारी २० वर्ष पारी भन्ने फोटो फ्रेममा सहभागिले फोटो सेसन समेत गरेका थिए । ओरेक नेपालले तयार गरेको उक्त फ्रेममा म उमेर पुगेपछि मात्र विवाह गर्छु, मलाई स्वस्थ भई जीवन जीउनु छ, म शिक्षित बन्नु छ, मलाई आफ्नो पहिचान बनाउनु छ, मलाई आत्मनिर्भर भई स्वतन्त्रतापूर्वक जीवन जिउनु छ लगाएतका शन्देश सहितको फ्रेममा धेरै सहभागिहरुले फोटो खिचेका थिए ।
यसैबीच कमलामाई नगरपालिकाको आयोजनामा साँझ लोकतान्त्रिक चोकमा दिप प्रज्वलन गरिएको छ । लैगिक हिंसा विरुद्धको दिवसलाई सुखद र महिलाहरुको अधिकार प्राप्तीको दिनको सम्झना स्वरुप दिप प्रज्वलन गरिएको हो ।
नोभेम्बर २५, देखि डिसेम्बर १० तारिख सम्म १६ दिनलाई महिला हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत विश्वभर मनाउदै आएको २८ बर्ष भईसकेको छ । महिलामाथि हुने हिंसा मानवअधिकार हनन्को सवाल हो भन्ने मान्यतालाई स्थापित गर्दै सोहि अनुरुपकार्य गर्न देश तथा संयुक्त राष्ट्र संघीय निकायहरुलाई आह्वान गर्ने उद्देश्यले यो अभियान अन्तर्गत २५ नोभेम्बर–महिला हिंसा विरुद्धको दिवस देखि १० डिसेम्बर–मानवअधिकार दिवससम्म समुदायदेखि सबै तहसम्म विभिन्न अभियान मुलक कार्यक्रमहरु गर्ने गरिन्छ । यहि अनुसार सिन्धुलीमा पनि विभिन्न कार्यक्रमको तय गरिएको हो ।
यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीबहिनीहरूको तत्कालिन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा गरेको निर्मम हत्यासँग जोडिएको छ । यस घटनालाई लिङ्गको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । यसै प्रतिरूप पेट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरूद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरीएको हो । पछि संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात गरी संसारभर नै यो दिवसलाई महिला हिंसा विरुद्धको दिवसको रूपमा स्थापित गरिएको हो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

बैकल्पिक उर्जाको फाइदा महिला, बालबालिकालाई हुन्छ

Next Post

बोलेरो दुर्घटनामा आठ घाईते

सम्बन्धित खबरहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता
Featured

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ
Featured

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना
Featured

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न
Featured

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

भर्खरै प्राप्त समाचारहरु

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

बालश्रम मुक्त वडा बनाउन सामुहिक प्रतिवद्धता

लागु औषध सहित दुई जना पक्राउ

दुधौलीका दुई वटा खाद्य पसललाई जरिवाना

लैंगिक समानता सम्बन्धि अभिमुखीकरण सम्पन्न

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

नेपाल एसविआई बैंक लुटपाटमा संलग्न थप एक जना पक्राउ
Featured

खैरो हिरोईन सहित एकै दिन तीन जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied