सिन्धुली । सिन्धुलीगढी विजय उत्सव मनाउनका लागि गोलञ्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाले सार्वजनिक विदा दिएका छन । स्थानीय तह भरका मातहतका सबै क्षेत्रलाई सार्वजनिक विदा दिएका हुन ।
कार्तिक २४ गते मनाईने विजय उत्सवमा सहभागिताका लागि उनीहरुले सार्वजनिक विदा दिएका हुन । गोलञ्जोर र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको सिन्धुलीगढी सिन्धुलीकै पहिचान रहेको भन्दै गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेका हुन ।
दुवै गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि गाउँपालिका अन्तर्गतका सरकारी निकाय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षणसंस्था लगाएतमा सार्वजनिक विदा दिईएको जनाईएका छन ।
ऐतिहासिक सिन्धुलीगढी विजय उत्सवको अवसरमा सार्वजनिक विदा दिईएको गाउँपालिकाले जनाएका छन । यसअघि नै कमलामाई नगरपालिकाले पनि नगरपालिका मातहतका सबै निकायलाई लागु हुने गरि सार्वजनिक विदा दिईसकेको छ ।
गोलञ्जोर र सुनकोशीले दियो सार्वजनिक विदा