• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नेतृत्व र सम्पादकीय भूमिकामा महिला पत्रकार पु¥याउन आवश्यक : अध्यक्ष राजथला

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक २०, २०७६
in Featured, Society
0

Share via:

93 Shares
  • Facebook 93
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुेजे) का केन्द्रीय अध्यक्ष अमिका राजथलाले महिला पत्रकारहरुको नेतृत्व र सम्पादकीय भूमिकामा अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएकी छिन । बुधबार सिन्धुलीमाढीमा भएको क्रियाशिल पत्रकार महिला डब्लुडब्लुजे सिन्धुलीको नवौं साधारणसभा तथा छैटौं अधिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उनले महिला पत्रकारहरुको नेतृत्व तहमा उल्लेख्य सहभागिता आवश्यक रहेको बताएकी छिन । अध्यक्ष राजथलाले डब्लुडब्लुजेले महिलाको संख्या वृद्धि, क्षमता अभिवृद्धि र नेतृत्व स्थापितका लागि काम गरिहेको बताउँदै महिला पत्रकारलाई पेशामा टिकाई राख्न मिडिया हाउस, सञ्चारसंस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताईन । उनले क्षमता भएका महिलाहरुलाई पनि नेतृत्व दिन विश्वास नगरिएको बताउँदै पत्रकारितामा न्युनतम राज्यले तोकेको ३३ प्रतिशत सहभागिता पु¥याउन समेत कठिन भईरहेको बताईन ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख सम्झना अधिकारीले महिला पत्रकारहरुलाई सक्दो सहयोग गर्न समन्वय समिति तयार रहेको बताईन । यस्तै कमलामाई नगरपालिकाका उपपमुख मञ्जु देवकोटाले महिला पत्रकारहरुको विकासका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन । उनले योजना बनाएर नगरपालिकामा आउन पनि महिला पत्रकारलाई अनुरोध गरिन ।
डब्लुडब्लुजे सिन्धुलीका अध्यक्ष सुजता लामाको अध्यक्षतामा भएको कार्यक्रममा अकोरावका प्रदेश ३ का अध्यक्ष कृष्णहरि घिमिरे, नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा, डब्लुडब्लुजे सिन्धुलीका संस्थापक अध्यक्ष बिमला पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाको स्थापना र महिला पत्रकारहरुको नेतृत्व विकासमा सहयोग गरेको भन्दै संस्थापक अध्यक्ष बिमला पाण्डेलाई सम्मान गरिएको छ भने संस्थाका गतिविधि सञ्चालनमा सहयोग गरेको भन्दै ओरेक नेपाल सिन्धुलीलाई प्रशंसापत्र प्रदान गरिएको छ ।
उद्घाटन सत्रमा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन संस्थाका सहसचिव राधिका बुढाथोकीले प्रस्तुत गरेकी थिइन भने उपाध्यक्ष रुकु पोखरेलले स्वागत गरेकी थिईन ।
डब्लुडब्जुजेको अध्यक्षमा कृञ्जला पुलामी
क्रियाशिल पत्रकार महिला सिन्धुलीको अध्यक्षमा कृञ्जला पुलामी चयन भएकी छिन । संस्थाको नवौ साधारणसभा तथा छैठौ अधिवेशनले कृञ्जला पुलामीको अध्यक्षतामा ९ सदस्यी कार्यसमित चयन भएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जसको उपाध्यक्षमा सरला सुनुवार, सचिवमा राधिका बुढाथोकी, सहसचिवमा उर्मिला भट्टराई, कोषाध्यक्षमा सम्झना श्रेष्ठ चयन भएका छन भने सदस्यहरुमा संगिता दिम्दोङ, देविका मगर, सन्ध्या देवकोटा, सर्मिला खड्का र विशेष सदस्यमा सुजता लामा चयन भएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीगढी विजय दिवसका तीनदिन मनाईने, कार्तिक २४ गते सार्वजनिक विदा

Next Post

गोलञ्जोर र सुनकोशीले दियो सार्वजनिक विदा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied