• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

श्रीमानले माछाको झोलमा डुवाउँदा श्रीमति घाईते

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १८, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दुधौली नगरपालिका वडा नं. ४ को हटियाकी ३० वर्षिय आशा सदालाई उनका श्रीमानले पाकीरहेको माछाको तरकारीको झोलमा मुख डुवाई दिएका छन । शनिबार दिउँसो खाना पकाउँदै छिमेकीहरुसँग गफ गरिरहेकी सदालाई उनका श्रीमान ३२ वर्षिय रितु सदाले तरकारीमा मुख डुवाई दिएका हुन ।

श्रीमतिलाई झोलमा डुवाएर घाइते भएपछि श्रीमान रितु सदा श्रीमतिलाई घरमै थुनेर फरार भएका छन । दिउँसो छिमेकीसँग गफ गरेको बेलामा आएर अरुको कुरा किन गरेको भन्दै पाकीरहेको तरकारीमा मुन्टो गाडी दिएको आशाले बताईन । उनको सिन्धुली अस्पतालमा उपचार भईरहेकोे छ ।
शनिबार दिउँसो नै घटना घटे पनि उनलाई आइतबार मात्र छिमेकीको सहयोगमा सिन्धुली अस्पतालमा ल्याइएको हो । उपचारका लागि आर्थिक अभाव भएका कारण स्थानीयले केहि रकम संकलन गरि उपचारका लागि सिन्धुली ल्याएका हुन । उनको साथमा आशाकी आमा मंगली सदा र दिदी गिता सदा उपचारका लागि आएका छन ।
घाइते आशाको अनुहार पुरै ढडेको छ । तातो तरकारीको झोलमा डुवाईएकी आशा गम्भिर घाइते छिन । उनले दाहिने आँखा पुरै छोपिएको छ । उनलाई घाइते भएपछि श्रीमानले ढोका थुनेर राखेका थिए ।
मनोसामाजिक परामर्शकर्ता सर्मिला राउतले घटना थाहा पाएपछि उद्धार गरिएको छ । आशा आइतबार विहान राउतलाई भेट्न गएपछि मात्र घटना बारेमा थाहा पाएको राउतले बताईन ।
उनका अनुसार डकाहा स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि स्थानीयसँग पैसा उठाएर अस्पताल ल्याइएको राउतले बताईन । उनका जुम्ल्याहा १ वर्षका छोरा र अन्य २ छोराछोरी गरि ४ छोराछोरी छन ।
छोराछोरी हेर्ने कोहि नभएको पनि पीडितले बताएकी छिन । खेतिपाती केहि नभएको आशाका परिवारले भने उपचारमा वास्ता गरेका छैनन ।
उपचार गर्ने पैसा पनि छैन, सबैले सहयोग गर्नु भएको आशाकी आमा मंगली सदाले भनिन । पीडितको उपचार सिन्धुली अस्पतालमा नहुने भएपछि अस्पतालले काठमान्डौ रिफर गरेको छ । उनलाई ओसिएमसी सिन्धुलीको सहयोगमा टिचिङ हस्पिटल लाने तयारी भएको सिन्धुली अस्पतालले जनाएको छ । टिचिङ अस्पतालमा निशुल्क उपचारको लागि पहल भएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले बताए । विरामीका आफन्तलाई खान बस्न र उपचार खर्च निःशुल्क गरिएको पोखरेलले जानकारी दिए ।
सिन्धुली अस्पतालमा उपचारका लागि काठमान्डौ लादा लाग्ने खर्च एकद्धार संकट व्यवस्थापन केन्द्रले गर्ने केन्द्रका सुनिता शर्माले बताईन ।
श्रीमतिलाई तातो झोलमा डुवाएर उपचार गर्न नलगी थुनेर राख्ने रितु सदालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा पीडितका आफन्तले आइतबार लिखित उजुरी दिएका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

आजाद स्मृति फुटवल प्रतियोगिता, एकता क्लब र एफसि सिमरा विजयी

Next Post

श्रीमानले माछाको झोलमा डुवाएर घाइते भएकी महिलालाई इन्सेकको सहयोग

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied