• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

श्रीमानले माछाको झोलमा डुवाएर घाइते भएकी महिलालाई इन्सेकको सहयोग

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १८, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । शनिबार श्रीमानले पाकीरहेको माछाको तरकारीको झोलमा मुख डुवाई घाइते बनाइएकी दुधौली नगरपालिका वडा नं. ४ हटियाकी ३० वर्षिय आशा सदालाई इन्सेक सिन्धुलीले आर्थिक सहयोग गरेको छ । छिमेकी महिलाहरुसँग गफ गरेको भन्दै आशालाई उनका श्रीमान ३२ वर्षिय रितु सदाले पाकिरहेको तरकारीमा मुख डुवाई घाइते बनाई घरमै बन्धक बनाएर फरार भएका थिए ।
आर्थिक अवस्था कमजोर रहेकी उनलाई इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डे सिन्धुली अस्पतालमा उपचाररत रहेकै अवस्थामा आइतबार साँझ अस्पतालमा पुगि सहयोग गरेकी हुन ।

उपचारका लागि काठमान्डौ लानका लागि थोरै रकम सहयोग गरिएको पाण्डेले बताईन । उनलाई सिन्धुली अस्पतालले सोमबार विहान रिफर गरेको छ । पीडितलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमान्डौमा उपचार सुरु गरिएको छ । उनको उपचारमा विभिएस नेपालले सहयोग गर्ने भएको सिन्धुली ट्रष्टका अध्यक्ष उज्जलविक्रम थापाले बताए ।
यस्तै सिन्धुली अस्पतालमा उपचार तथा कुरुवाको खानवस्नको व्यवस्था सिन्धुली अस्पतालले गरेको छ भने काठमान्डौ लादाको एम्बुलेन्स खर्चको व्यवस्था एकद्धार संकट व्यवस्थापन केन्द्र सिन्धुलीले गरेको थियो ।
यस्तै आशाका लागि कानुनी सहयोग एड्भोकेशी फोरम नेपालका अधिवक्ता पुष्प पौडेलले निशुल्क गर्ने प्रतिवद्धता जनाएका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

श्रीमानले माछाको झोलमा डुवाउँदा श्रीमति घाईते

Next Post

सिन्धुलीगढी विजय दिवसका तीनदिन मनाईने, कार्तिक २४ गते सार्वजनिक विदा

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied