• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

विकास बजेट खर्च भएन

बिमला पाण्डे by बिमला पाण्डे
साउन ९, २०७६
in Business, Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

बुद्ध नेपाली

सिन्धुली । ३ नं. प्रदेश सरकारले सिन्धुलीको दुधौली नगरपालिकामा सुरु गरेको सामुहिक चक्लाबन्दी खेतीका लागी १ करोड बजेट विनियोजन गरेको थियो । उक्त सामुहिक चक्लाबन्दी खेतीलाई आवश्यक पर्ने १० थान यन्त्र उपकरण अनुदान वितरणका लागी प्रदेश सरकारले आर्थिक बर्ष २०७५।०७६ मा विनियोजन गरेको रकम खर्च नै भएन । सामुहिक चक्लाबन्दी खेतीमा अहिले धान रोपिदैछ ।
प्रदेश सरकारले सामुहिक चक्लाबन्दी खेतीका लागी ठुलो ट्याक्टर, धान काट्ने, धान रोप्ने, प्रसोधन गर्ने लगाएतका १० थान ठूला कृषि यन्त्रउपकरण वितरण गर्नका लागी एक करोड बजेट विनियोजन गरेको थियो । तर उक्त यन्त्रउपकरणका लागी कुनै पनि आवेदन नपर्दा बजेट रकम नै फ्रिज भएको कृषि ज्ञान केन्द्र सिन्धुलीका प्रमुख राजन ढकालले बताए । १० थान ठुला यन्त्रउपकरण वितरणका लागी दुई पटक सम्म सुचना प्रकासन गर्दा समेत कुनै आवेदन परेन । उनले भने‘ पहिलो पटक प्रकास गरेको सुचनामा पनि कुनै आवेदन नआएपछि म्याद थप गरेर पुनः आवेदन आह्वान गर्दा पनि आवेदन नपरेपछि अन्तिममा रकम फ्रिज गयो’ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गोलन्जोर गाउपालिकाको वडा नं. ५ देखि चिसापानी नयाँखर्क हुदै भक्तीराम सम्म जोड्ने कृषि सडक निर्माणका लागी प्रदेश सरकारले ३६ लाख बजेट विनियोजन गरेको थियो । उक्त कृषि सडक स्तरउन्नती, ड्रेन निर्माण लगाएतका कामका लागी बजेट आए पनि असारमसान्त सम्म पनि काम सुरु हुन नसकि सवै रकम फ्रिज भयो ।‘ उक्त सडक गोलन्जोर गाउपालिकाको सहयोगमा ट्रयाक खाल्दैछ । त्यसमा स्तरउन्नती, ड्रेन निर्माण, ग्रडिङ गर्न लगाएतका काम गर्न रकम आएपनि उपभोक्ता समितीको कुरा नमिल्दा काम नै सुरु नभई बजेट फ्रिज भयो’ । उनले भने ।
प्रदेश सरकारको यो एउटा नमुना योजना मात्रै हो । सिन्धुलीमा प्रदेश नं. ३ सरकार मार्फत आर्थिक बर्ष २०७५।०७६ मा छनोट भएका अधिकाशं योजनाहरु अधुरा रहेका छन् । प्रदेश सरकारले सिन्धुलीका लागी विनियोजन गरेको बजेट मध्ये आधा मात्रै रकम खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीको प्रारम्भिक तथ्याँङ अनुसार प्रदेश सरकारकोतर्फबाट विनियोजित बजेट मध्ये ५६ दशमलव ७१ प्रतिशत मात्रै रकम खर्च भएको छ । पुँजीगत तर्फ ६३ करोड ७३ लाख ७१ हजार रुपैया बजेट विनियोजन भएकोमा ३६ करोड १४ लाख ५२ हजार रुपैया मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका कोष नियन्त्रक तथा सुचना अधिकारी सुरेश प्रसाद दाहालले बताए ।
त्यस्तै प्रदेश सरकारको चालुगत तर्फ बजेटमा पनि ७३ दशमलव ०३ प्रतिशत मात्रै खर्च भएको छ । कोष नियन्त्रक दाहालका अनुसार चालुगत तर्फ ३२ करोड १८ लाख बजेट विनियोजन भएको मध्ये २३ करोड ५० लाख ५ हजार मात्रै खर्च भएको छ ।
संघ सरकारको बजेट तर्फको खर्चको अवस्था पनि यस्तै छ । संघ सरकारको पँुजीगत तर्फको बजेट ७१ दशमबल ५७ प्रतिशत मात्रै खर्च भएको छ । संघ सरकारको पुँजीगत तर्फ विनियोजित कुल बजेट १ अर्ब ३० करोड ३० लाख ७५ हजार मध्ये ९३ करोड २६ लाख ५१ हजार मात्रै खर्च भएको देखिएको छ ।
संघ सरकारको आर्थिक बर्ष २०७४।०७५ मा पुँजीगत तर्फ ७४ दशमलव ६० प्रतिशत खर्च भएको थियो ।
केन्द्रीय सरकारको चालुगत तर्फ ९१ दशमलव ४१ प्रतिशत खर्च भएको कोष नियन्त्रक दाहालले बताए । ७ अर्ब ४६ करोड २ लाख २७ हजार विनियोजित बजेट मध्ये ६ अर्व ८१ करोड ९५ लाख ५८ हजार मात्रै खर्च भएको छ ।
संघ सरकारको चालुगत तर्फ आर्थिक बर्ष २०७४।०७५ मा ९४ दशमलव ४६ प्रतिशत खर्च भएको कोष नियन्त्रक दाहालको भनाई छ ।
कोष नियन्त्रक दाहालका अनुसार आर्थिक बर्ष २०७५।०७६ मा संघ सरकार तर्फ ३० करोड ४६ लाख ९१ हजार राजश्व असुली भएको छ । प्रदेश सरकार तर्फ १ करोड २६ लाख ३ हजार रावश्व असुली भएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाई नगरपालिकामा ४४० महिलालाई नमुना उद्यमी बनाईने

Next Post

छ घर विस्थापित, १९ किसानको खेत बगायो

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied