• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

कमलामाई नगरपालिकामा ४४० महिलालाई नमुना उद्यमी बनाईने

बिमला पाण्डे by बिमला पाण्डे
साउन ८, २०७६
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले चालु आर्थिक वर्षको ९ महिनामा ४४० जना नमुना महिला उद्यमी तयार गर्ने भएको छ । गरिबी निवारणलाई टेवा पु¥याउने तथा दिगो विकासको लक्ष्यलाई आत्मसात गर्दै महिलालाई नमुना उद्यमीका रुपमा उत्पादन तथा प्रवद्र्धन गरिने कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग खत्रीले बताए ।
उनले उद्यमीलाई कमलामाई नगरपालिकाले विना व्याज ऋण लगानी गर्ने भएको जानकारी समेत दिएका छन । नगरपालिकाका महिलालाई आर्थिक उन्नती तर्फ लानका लागि कार्यक्रम लागु गरिएको उनले बताए ।
खत्रीका अनुसार जिल्ला लघु उद्यमी समूह संघ (डिमेगा) सिन्धुली र सिड्स नेपालसँगको सहकार्यमा ती उद्यमीहरु तयार गरि रोजगार बनाईने छ । युएनडिपी तथा कमलामाई नगरपालिकाले उक्त कार्यका लागि आर्थिक लगानी गर्ने भएका छन ।
कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाका अनुसार लघु उद्यमलाई व्यवस्थित गर्न नगरपालिकाले रणनीतिक कार्ययोजना बनाएर अगाडि बढ्ने बताईन । उनले यो कार्यक्रम पाइलट प्रोजेक्टका रुपमा लागु भएकाले यसलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्ने बताईन ।
सिड्स नेपाल सिन्धुलीले होमस्टेमा २१ जना, फोहर व्यवस्थापन उद्यम सञ्चालनमा १६५ जना, गड्यौला मल उत्पादनमा २० जना, एअर कन्डिसन तथा फ्रिज मर्मतमा १५ जना बेसार प्रशोधनमा ६४ जना र मार्वल टायल विछ्याउनेमा १५जना गरि ३ सय जना महिलालाई उद्यमी बनाउने छ भने डिमेगा सिन्धुलीले १४० जना महिलालाई नमुना उद्यमी बनाई रोजगार सृजना गर्ने छ । डिमेगाले ढाका बुनाईमा ३०, दुना टपरी बनाउने २०, नमुना फूल खेतिमा ३०, नमुना केरा खेतिमा ४०, जुनार नर्सरी उद्यमी १० र गार्मेन्ट सञ्चालन उद्यमी १० जना उत्पादन गर्ने भएको छ ।
जसका लागि कमलामाई नगरपालिकाले डिमेगा सिन्धुलीलाई ५१ लाख २५ हजार र सिड्स नेपाललाई ५१ लाख ६ हजार रुपैंया आर्थिक सहयोग गरेको छ । यस्तै युनएनडिपीले डिमेगालाई ५५ लाख ९० हजार ५१५ रुपैंया र सिड्स नेपाललाई ६३ लाख ३३ हजार ७५ रुपैंया सहयोग गरेको छ ।
युएनडिपीबाट प्राप्त बजेटबाट सामाजिक परिचालन, उद्यमशिलता विकास तालिम, क्षमता विकास तालिम, व्यवसायिक योजना निर्माण लगाएतका काम हुने छन भने नगरपालिकाले उद्यमी उत्पादनमा लागेपछि आवश्यक पर्ने मेसिन तथा औजारमा लगानी गर्ने छ ।
महिला नमुना उद्यमशिल विकास परियोजनाका रुपमा उक्त परियोजनाले कमलामाई नगरपालिकाभित्रका १४ वडामा काम गर्ने छ । उक्त कार्यक्रमको बारेमा बुधबार एक कार्यक्रमको आयोजना गरि जिल्लाका सरोकारवाला निकायलाई अभिमुखीकरण सहित जानकारी गराईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पार्किङ शुल्क वृद्धिको विरोधमा अटो व्यवसायी आन्दोलित

Next Post

विकास बजेट खर्च भएन

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied