• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एक वर्षको अवधिमा दुर्घटना परि ४६ जनाको मृत्यु

बिमला पाण्डे by बिमला पाण्डे
साउन ७, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/जिल्लामा सडक दुर्घटनाका कारण ४६ जनाले ज्यान गुमाएका छन । जसमा ३६ जना पुरुष र १० जना महिला रहेका छन । मृतक ४६ जनामध्ये बालबालिकाको संख्या ४ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा जिल्लामा ६८ वटा सवारी दुर्घटना भए । जसमा परी ३ जना बालकसहित ३६ जना पुरुष, १ जना बालिका सहित १० जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

दुर्घटनामा परी १८ जना बालकसहित ११५ जना पुरुष र १९ जना बालिका सहित ५५ जना महिला घाइते भएका छन । घाइते मध्ये ५३ जना पुरुष, १८ महिला, ४ बालक र ४ बालिका गरि ७९ जना गम्भिर घाइते भएका छन भने ४४ जना पुरुष, १८ जना महिला, १४ जना बालक र १५ जना बालिका गरी ९१ जना सामान्य घाईते भएको उनले बताए ।
एक करोड बीसलाख राजस्व संकलन
जिल्लामा सवारी साधानको कारवाहिबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले १ करोड २० लाख ४४ हजार राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उक्त राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख सई विष्णु बहादुर बस्नेतले बताए ।
झण्डै १७ हजार सवारी कारवाहिमा
बस्नेतका अनुसार यो अवधिमा १६ हजार ७२२ सवारी साधान कारवाहिमा परेका छन । कारवाहिमा पर्नेमा सबैभन्दा बढी ४ हजार ६६९ जीप तथा कार र ४ हजार ६३१ ट्रक कारवाहिमा परेका छन । उनका अनुसार जिल्लामा सबैभन्दा बढी ट्राफिक नियम जीप कार र ट्रकले गर्ने गरेको देखिएको छ । यस्तै ३ हजार ७४४ मोटरसाईकल, २ हजार ६९५ बस र ७४५ ट्याक्टर र टेम्पोलाई कारवाहि गरिएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

बाढीले मोटरसाईकल बगायो

Next Post

साउनको पहिलो सोमबार कमला नदी तर्दै मधुगंगा जाँदै नेपाली तथा भारतीय दर्शनार्थीहरु

सम्बन्धित खबरहरु

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied