• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

लेखापाल नभएका कारण समयमा बजेट आएन : अध्यक्ष थापा

बिमला पाण्डे by बिमला पाण्डे
असार २३, २०७६
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली/सिन्धुलीको तीन पाटन गाउँपालिकाले असार मसान्त आउन लग्दा समेत नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । गाउँपालिकामा समयमा लेखापाल नहुदाँ नीति तथा कार्यक्रम ल्याउन नसकिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा जेठ लागे देखि नै लेखापाल नभएका कारण चालु आर्थीक वर्षमा भएको खर्च विवरण निकाल्न नसकेका कारण समयमा नै बजेट ल्याउन नसकेको गाउँपालिका अध्यक्ष कर्ण थापा मगरले बताए । लेखापालको अभावमा संघिय सरकार , प्रदेश सरकारबाट निर्सत र ससर्त अनुदान वापत आएका रकम कति खर्च भयो भन्ने हिसाव किताव नै निकाल्न नसकेका कारण राज्यको नीति अनुसार असार १० गते नै बजेट ल्याउन नसकिएको अध्यक्ष थापाले बताए । संघिय सरकारले जेठ १५ गते सम्ममा , प्रदेश सरकारले असार १ गते सम्ममा र स्थानीय तहले असार १० गते सम्ममा नीति तथा कार्यक्रम ल्याई सक्नु पर्ने कानुनी व्यवस्था रहेको छ ।

राज्यको कानुनी व्यवस्था एका तीर भएपनि सरकारले कर्मचारी समयमा नपठाउदाँ आफुहरुले राज्यले तोकेको समयमा नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकोको उनले बताए । आर्थीक वर्षको जेठ महिना लागेसँगै लेखापाल गाउँपालिकाबाट सरुवा भएर गएपछि डेढ महिना गाँउपालिका लेखापाल विहिन भएका कारण गाउँपालिकाको खर्च र मौजुता रकम निकाल्न समय लागेको उनले बताए । लेखा पाल आउने वित्तिकै गाउँपालिकाबाट संचालिन विभिन्न योजनाहरुको रकम भुत्तानी दिनमै लेखाका कर्मचारी व्यस्त भएका कारण नीति तथा कार्यक्रम ल्याउन ढिला भएको अध्यक्ष थापाले बताए ।
असारको पहिलो हप्ता मात्र कोष तथा लेखा नियन्त्रण कार्यालयले हप्तामा तीन दिन काम गर्ने गरी लेखापाल खटाएका कारण हिसाव किताव तथा खर्च विवरण निकाल्न समय लागेकाले बजेट ल्याउन समस्या भएको उनले बताए ।
जिल्लाकै सवैभन्दा बढी बजेट भएको गाउँपालिका
तीनपाटन गाउँपालिका जिल्लाकै सवैभन्दा बढी बजेट भएको गाउँपालिका हो । यस गाउँपालिकाले आर्थीक वर्ष२०७६÷०७७ का लागी करिव ५४ करोडको बजेट ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष थापाले बताए । जिल्लाको सवैभन्दा बढी बजेट भएको गाउँपालिका भएपनि कर्मचारी अभावका कारण कानुनी व्यवस्था अनुसार बजेट ल्यान नसक्नु गाउँपालिकाको दुर्भाग्य भएको उनले बताए । जिल्लाको अन्य गाउँपालिका भन्दा बढी जनसंख्या भएको र बजेट पनि बढी भएको गाउँपालिका भएपनि विकट ठाउँ भएकाले कर्मचारीहरु आउन नमान्ने गरेका कारण गाउँपालिकाले समयमा नै बजेट कार्यान्वय गर्न नसकेको उनले बताए ।
अब गाउँपालिकाको हिसाव किताव तयार भईसकेकाले अव असार २५ गते सम्ममा नीति तथा कार्यक्रम ल्याउने तयारीमा आफुहरु लागेको अध्यक्ष थापाले बताए । कानुनी व्यवस्था अनुसार राज्यले कर्मचारी खटाउन नसक्दा गाउँपालिकाले समय नै कार्य सम्पादन गर्न नसकेको उनले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

अध्यक्ष र पूर्व अध्यक्ष आक्रमण विरुद्ध महासंघ आन्दोलित

Next Post

तीन महिने कम्प्युटर तालिम सम्पन्न

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied