
सुनकोशी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित सो तालिममा सहभागी महिलालाई सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले आइतबार प्रमाणपत्र वितरण गरेकी हुन ।
सक्सेस कम्प्युटर इन्स्टिच्युटले तालिममा सहजिकरण गरेको थियो ।
तालिममा लिएका ज्ञान र सीपलाई व्यवहार र रोजगारीमा जोड्न सके मात्र तालिमको महत्व रहने अध्यक्ष दाहालले बताईन ।




















