• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

विटुमिनको अभाव, सिन्धुलीका दर्जनौं सडक कालोपत्रे अवरुद्ध

बिमला पाण्डे by बिमला पाण्डे
असार १७, २०७६
in Business, Featured
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सडक कालोपत्रे गर्ने विटुमिन (अलकत्रा) को सिन्धुलीमा अभावले भएको छ । जसका कारण राष्ट्रिय गौरवको राजमार्ग मदन भण्डारी राजमार्ग सहित जिल्लाका दर्जनौं सडकको कालोपत्रे रोकिएको छ ।
जसका कारण मदन भण्डारी राजमार्ग, कमलामाई नगरपालिकाका ३ आयोजना, शहरी विकास तथा भवन डिभिजनका ४ वटा योजना, र संसदीय विकास कोष तर्फका ३ वटा सडकहरु पिच हुन सकेका छैनन ।

करीव डेढ महिनादेखि विटुमिन अभाव भएपछि सडक निर्माणको काम अवरुद्ध बनेको छ । यी सबै योजनाहरु गरि करिब एकसय किलोमिटर सडक सिन्धुलीमा कालोपत्रे हुनपर्नेमा काम हुन सकेको छैन ।
यसरी काम अवरुद्ध हुने सडकमा राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग, संसदिय विकास कोष तर्फका डकाहा – चकमके सडक, साङ्वाले – वेलटार सडक, खनियाँखर्क–कमारे भञ्ज्याङ सडक, शहरी विकास तथा भवन डिभिजन तर्फका कनपा ५ को पुल्चोक–मधुटार–रानीखोला सडक, पुल्चोक–चिसापानी झोरा सडक, बसपार्क–सिलामे सडक, कनपा ६ को गौमति माविदेखि–गणेशमन्दीरसम्मको सडक लगाएतका सडक रहेका छन ।
यस्तै स्थानीय तह अन्तर्गत लक्ष्मणचोक–पानीट्यांकी सडक, ढुंग्रेवास–मल्लगाउँ सडक लगाएतका सडक कालोपत्रे हुन सकेका छैनन । यी सडकहरुमा निर्माण कम्पनीहरुले सव वेश र वेशको काम सकिसकेका छन । बहु वर्षे तथा चालु आर्थिक वर्षमा निर्माण सक्नुपर्ने अधिकांश योजनाहरुको काम नसकिदा समस्या भएको निर्माण व्यवसायीहरुले गुनासो गर्न थालेका छन ।
डेढ महिना अघिदेखि विटुमिन ल्याउन नसक्दा समस्या भएको र समयमा काम गर्न नसक्ने भन्दै निर्माण व्यवसायी सिन्धुलीले योजनाको म्याद थप गर्न माग गरेको छ । संघका कार्यवाहक अध्यक्ष मनिष ढकाल र महासचिव उद्धव प्रसाद दाहालले विज्ञप्ती जारी गर्दै विटुमिन भारत र तेस्रो मुलुकबाट आउने र २ महिनादेखि नेपाल भित्रन नसक्दा अभाव भएकाले निर्माण व्यवसायीको काबु भन्दा बाहिरको परिस्थितिलाई ध्यान दिन नेपाल सरकार र सार्वजनिक निकायसँग अनुरोध गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा ३.५ प्रतिशत धान रोपाईं

Next Post

पुनःनिर्माणको सवालमा सार्वजनिक सुनुवाई, बाटोका कारण घर बनाउन नसकेकालाई सम्बोधन हुन्छ:मेयर खत्री

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

भर्खरै प्राप्त समाचारहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied