• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

विरुवा हुर्काएर प्रतिफल लिनु महत्वपूर्ण – मन्त्री नेपाल

बिमला पाण्डे by बिमला पाण्डे
असार १५, २०७६
in Featured, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । बिरुवा रोप्ने कुरा भन्दा पनि बिरुवालाई हुर्काएर प्रतिफल लिने कुरा महत्वपूर्ण रहेको प्रदेश नं. ३ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री अरुण कुमार नेपालले बताए । उनले विरुवालाई आम्दानीसँग जोड्न सकियो भने मात्र सम्बृद्धि आउने बताए ।
बृक्षारोपण दिवसको अवसरमा सिन्धुलीको हरिहरपुरगढीमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै बृक्षारोपणलाई उत्पादन र सम्वृद्धिसँग जोड्नु पर्नेमा जोड दिए । आँप, कटहर, लीची जस्ता फलफुलका विरुवाले आम्दानीमा बृद्धिसँगै रोजगारी समेत सृजना हुने भएकाले त्यसतर्फ जोड दिन बन समुहहरुलाई मन्त्री नेपालले आग्रह गरेका छन ।

नमुना कवुलियती कृषि सहकारी संस्था लिमिटेड र हरियाली वन विकास सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको तारवार सहित फलफूल तथा अन्य वन विरुवा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले खाली जग्गाहरुमा आयमुलक विरुवाहरु हुर्काइ जनताको जीवनस्तरमा परिवर्तन ल्याउन सरकार लागी परेको बताए ।
डिजिभन वन कार्यालय, मरिणको आर्थिक अनुदान तथा प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद बुद्धिमान माझीले बनको उचित संरक्षण र विकास गर्दै खाली जग्गाहरुको उपयोग गर्न सरकार क्रियाशिल रहेको बताए । उनले व्यवसायीक उत्पादनसँग जनतालाई जोड्न आवश्यक रहेको बताए ।
कार्यक्रममा उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयका सचिब शिवकुमार वाग्ले, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य कमलजंग राई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

नमुना कबुलियती कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल घतानीको अध्यक्षतामा भएको कार्यक्रममा डिभिजन वन कार्यालय, मरिणका प्रमुख लोकराज नेपालले स्वागत गर्नु हुंदै राष्ट्रिय वृक्षारोपण दिवस र वृक्षारोपण कार्यक्रमको वारेमा प्रकाश पर्नु भएको थियो ।
उक्त कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिब गोपाल गौतम, डिभिजन बन कार्यालय सिन्धुलीका प्रमुख नारायण श्रेष्ठ, सामुदायीक बन उपभोक्ता महासंघ मरिणका अध्यक्ष पेमादोर्जे बम्जन, नेपाल बन पैदावार उद्योग ब्यवसायी संघ सिन्धुलीका अध्यक्ष सुन्दर घिसिग लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम अन्र्तगत १० वटा कवुलियती बन समुहको क्षेत्र भित्र १६.६३ हेक्टर र हरियाली बन विकास सामुदायीक बन क्षेत्रको ३.५० हेक्टर जमिनमा तारबार सहित लिची, आप, कटहर, सत्तिसाल र अगउडका १० हजार ६ सय विरुवा रोपिएको छ । बिरुवाहरुको संरक्षणको लागी हेरालु र चरिचरण नियन्त्रणको ब्यवस्था समेत मिलाइएको डिभिजन बन कार्यालय मरिणका सहायक बन अधिकृत शम्भु तामाङले बताए ।
रोपिएको विरुवाहरुलाई ब्यस्थित गर्न बन डिभिजन कार्यालयबाट प्राविधिक सहयोग भएको र कवुलियती बन समुहले बिरुवा हुर्काउन सकेमा समुहमा आवद्ध १ सय ५० घरधुरीले ५ देखी १० वर्षमा ६ करोड बार्षिक आम्दानी लिन सक्ने तामाङले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

विद्यालयमा दुईसय फलफूल रोपियो

Next Post

सिन्धुलीमा ३.५ प्रतिशत धान रोपाईं

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied