• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, June 1, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सुरु भयो मेयर उपमेयर कप प्रतियोगिता

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस १८, २०८२
in Featured, News, Province 3, Sports
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले शुक्रबारदेखि छैठौं मेयर कप तथा उपमेयर कप प्रतियोगिता सिन्धुलीमाढीमा सुरु गरेको छ । कमलामाई नगरपालिका खेलकुद विकास समितिको आयोजनामा खेलकुद प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेलले गरेका छन् । उनले खेलाडीलाई भलिबल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका हुन् ।

कमलामाई नगरपालिकाले वडा स्तरीय मेयर कप भलिवल र विद्यालयका छात्रा स्तरीय उपमेयर कप प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

मेयर कप भलिवल प्रतियोगिता अन्तर्गत शुक्रबार ४ वटा खेल भएका छन् । वडा स्तरीय भलिवल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको थियो । यस्तै उपमेयर कप भलिबल प्रतियोगिता अन्तर्गत पहिलो दिन २ वटा खेल भएका छन् । उपमेयर कपमा १३ टिमले प्रतिस्पर्धामा सहभागि भएको छ ।

शनिबार मेयर कप भलिवल र उपमेयर भलिवलका बाँकी खेलहरु हुनेछन् । यस्तै मेयर कप प्रतियोगितामा कराँते, तेक्वान्दो, फुटबल लगाएतका खेलहरु समेत हुने खेलकुद विकास समितिका अध्यक्ष लोकविक्रम थापाले बताएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तेह्रौं दिनमा उठ्यो शुशिलाको शव, गरियो दाह संस्कार

Next Post

खुर्कोट र मुलकोटका होटलहरुमा खाद्य स्वच्छता स्टिकर

सम्बन्धित खबरहरु

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर
Featured

सहकारी अध्यादेश कार्यान्वयन चुनौती वा अवसर

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied