• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

खुर्कोट र मुलकोटका होटलहरुमा खाद्य स्वच्छता स्टिकर

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
पुस १८, २०८२
in Featured, Business, News, Province 3
0

Share via:

22 Shares
  • Facebook 22
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विपी राजमार्गसँग जोडिएका दुई मुख्य बजारका होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गरिएको छ । शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको नेतृत्वमा सुनकोशी गाउँपालिकाको मुल्कोट तथा गोलन्जोर गाउँपालिकाको खुर्कोटका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरि खाद्य स्वच्छताका आधारमा स्तरीकरण गरि स्टिकर टाँसिएको हो ।

शुक्रबार १५ वटा होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गरि स्टिकर टाँस गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दिनेश सुवेदीले बताएका छन् ।

स्तरीकरण गरिएका होटलमध्ये खाद्य स्वच्छताको आधारमा १ वटा होटल अतिउत्तम (क) वर्गमा परेको छ । मुलकोटको क्वालिटी बीच रिसोर्ट क वर्गमा परेको हो ।

यस्तै ७ वटा होटल खाद्य स्वच्छताको आधारमा उत्तम (ख) वर्गमा परेका छन् । ५ वटा सन्तोषजनक (ग) वर्गमा र २ वटा सामान्य (घ) वर्गमा परेका छन् ।

क वर्गमा पर्ने होटलमा हरियो रङको तीन तारा भएको (स्टिकर), ख वर्गमा पर्ने होटलहरुमा हरियो रङको दुई तारा भएको (स्टिकर) टाँस गरिएको छ भने ग वर्गको होटलमा एक वटा तारा भएको तथा घ वर्गका होटलमा पहेंलो स्टिकर टाँस गरिएको सुवेदीले बताए ।

स्तरीकरणमा चिन्तन चौतारी होटल एण्ड लाज, खुर्कोट, कार्की होटल एण्ड लज खुर्कोट, पूर्वेली भिजनालय तथा गेस्ट हाउस खुर्कोट, होटल काष्टमण्डप एण्ड गेस्ट हाउस खुर्कोट, श्री कुन्ज होटल खुर्कोट, ताज रिभरसाइड रिसोर्ट मुल्कोट, पौवा बीच रिसोर्ट मुल्कोट ख वर्गमा परेका छन् ।

यस्तै सिस्महल आमा होटल मुल्कोट, होटल युनिक एण्ड फास्ट फूड मुल्कोट, क्वालिटी होटल मुलकोट, द बकेट लिस्ट होटल, होटल रिभर साइड खुर्कोट ग वर्गमा परेका छन् । नमुना होटल एण्ड फास्ट फूड मुल्कोट, चन्द्र एण्ड चमेली भोजनालय मुल्कोट घ वर्गमा परेका छन् ।

अनुगमनका क्रममा होटल रेष्टुरेन्टहरुमा देखिएका कैफियतहरु सुधार गर्न आवश्यक निर्देशन सहित सन्देश मुलक सामग्री समेत वितरण गरिएको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अनुगमनमा स्थानीय खाद्य स्वच्छता समूहका सदस्य, होटल व्यवसायी संघ, उद्योग वाणिज्य संघ, स्थानीय पालिका प्रतिनिधि र उपभोक्ता समेतको सहभागिता रहेको थियो ।

कार्यालय प्रमुख सुवेदीले खाद्य स्वच्छताको आधारमा होटल स्तरीकरण तथा लोगो वितरण एक प्रवद्र्धनात्मक कार्यक्रम भएकाले स्तरीकरणमा नपरेका र छुटेका जिल्ला भित्रका अन्य होटल रेस्टुरेन्टहरुले आवश्यक सुधार गरि कार्यालयमा निवेदन दिई स्तरीकरण लोगो लिन सक्ने बताएका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुरु भयो मेयर उपमेयर कप प्रतियोगिता

Next Post

एमाले सिन्धुलीको उमेदवार छनौट : दुईवटा निर्वाचन क्षेत्रबाट नौ नौ जनाको नाम सिफारिस

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied