• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, September 17, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

ट्याकसुट तथा झोला बनाउने तालिम सिन्धुलीमाढीमा सुरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ १०, २०८२
in Business, Featured, News, Province 3
0

Share via:

53 Shares
  • Facebook 53
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अपांगता भएका व्यक्ति र उनका परिवारलाई लक्षित गरि शनिबारदेखि सिन्धुलीमाढीमा ट्याकसुट तथा झोला बनाउने तालिम सुरु भएको छ । सामाजिक विकास कार्यालय हेटौडा तथा सिन्धुली अपांग संघको आयोजनामा १५ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन कमलामाई नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष उज्जल थापाले गरेका छन ।

अपांगता भएका व्यक्तिहरुको सशक्तिकरण कार्यक्रम अन्तर्गत सुरु भएको तालिमको उद्घाटनमा बोल्दै वडाअध्यक्ष थापाले सिकेको सिपलाई व्यवहारमा ल्याई स्वरोजगार बन्न आग्रह गरे । उनले स्वरोजगारतर्फ सिप सिक्नेहरुले ध्यान नदिनेका गरेको बताउँदै सिप सिक्नेले सिपको सदुपयोग गरे आत्मनिर्भर बनेमा मात्र तालिमको सार्थकता हुने बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले सिप हुने र श्रम क्षेत्रमा निरन्तर लाग्ने व्यक्ति सफल हुने विश्वास व्यक्त गरिन । उनले सिप र श्रमलाई स्वरोजगारमा जोड्न आग्रह गरिन ।

कार्यक्रममा बोल्दै नवज्योति बहिरा स्कुलका संस्थापक तथा सल्लाहकार नारायण बरालले अपांगता भएका व्यक्तिलाई आयआर्जनसँग जोड्न सिप उपयुक्त रहेको बताउँदै सिपको सदुपयोग गर्न सहभागिलाई आग्रह गरे ।

सिन्धुली अपांग संघका अध्यक्ष वविता थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सहजीकरण गर्दै नवज्योति बहिरा स्कुलका प्रिन्सिपल विजय लामाले तालिमको महत्व र उद्देश्यका बारेमा प्रस्ट गरेका थिए । तालिममा २० जनाको सहभागिता रहने छ । १५ दिनसम्म चल्ने तालिममा शोभा थापा मगर र गोपाल श्रेष्ठले प्रशिक्षण दिने छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

माछा मार्न गएका भुजेलको शव बलेनीमा भेटियो

Next Post

मिजार समाजको अध्यक्षमा रम्तेल निर्वाचित

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied